• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पानीमा रूझ्दा स्वास्थ्यलाई हुन्छ फाइदा!

by
१९ असार २०८१,
0
पानीमा रूझ्दा स्वास्थ्यलाई हुन्छ फाइदा!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी याममा पानीमा भिज्नु छुट्टै रमाइलो हुन्छ। पानी भिज्दा गर्मी मात्र मेटिदैन यसले विभिन्न फाइदाहरू पनि गर्छ। पानीमा भिज्दा हर्मोनको सन्तुलन मात्र नभई छालाको समस्याबाट पनि राहत दिन्छ। वर्षाको पानी एकदमै हल्का र यसको पीएच क्षारीय हुन्छ।

यस्तो पानी उपचारको लागि पनि प्रयोग गर्न सकिन्छ। यसले रक्तचाप, सुगरलाई सन्तुलन राख्छ, मुटुसम्बन्धी रोगबाट छुटकारा पाउँछ, छालाको समस्या हुँदैन। यदि वर्षाको पानीलाई माटोको भाँडोमा जम्मा गरेर राख्ने हो भने त्यो अमृत बराबर हुन्छ।

यसले शरीर र दिमागलाई ताजा बनाउँछ। यसको सबैभन्दा ठूलो विशेषता माटोमा हुने मिनरल्स र ब्याक्टेरिया हुँदैन, जसका कारण यो स्वास्थ्य र सौन्दर्य दुवैका लागि फाइदाजनक हुन्छ। प्रकृतिले रोग दिन्छ भने उपचार पनि दिन्छ। गर्मीमा छाला र कपालमा धेरै किसिमका समस्या देखा पर्छन्।

यी सबै पानीमा भिजेर उपचार गर्न सकिन्छ। गर्मीमा हुने सबै स्वास्थ्य समस्याको उपचार भनेको वर्षामा भिज्नु हो। वर्षाको पानीमा नुहाउँदा शरीरमा हर्मोनको सन्तुलन कायम रहने विश्वास गरिन्छ। यसबाहेक कसैलाई कानसँग सम्बन्धित समस्या छ भने वर्षाको पानीले नुहाउँदा कान दुख्नेलगायत अन्य संक्रमण पनि हट्छ।

शरिर, छाला र अनुहार सफा गर्नुका साथै वर्षाको पानीले अनुहारमा जम्मा भएका हानिकारक ब्याक्टेरियालाई निकाल्छ। वर्षाको पानीमा क्षारीय गुण हुने भएकाले यसले अनुहार सुन्निने र दुखाइलाई पनि कम गर्छ। बालबालिकालाई गर्मीमा छालामा चिसो र तातोको प्रभावका कारण घमौरा आउँछ। बर्षाको पानीले बच्चालाई घमौराबाट पनि बचाउँछ।

कपालको धुलो र फोहोरलाई पूर्णतया सफा गर्न वर्षाको पानी निकै फाइदाजनक हुन्छ। यसको क्षारीय पिएचका कारण, यसले कपालको फोहोर हटाउन मद्दत गर्दछ। यसबाहेक वर्षाको पानीमा माटोमा घुलनशील मिनरल्सको कमी हुने भएकाले यो कपाल सफा गर्न पनि उपयोगी हुन्छ।

Previous Post

काठमाडौं नयाँबजार सडकमा गुडिरहेको मोटरसाइकल खाल्डोमा ‘गायब’

Next Post

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
एसइईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In