काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् ।उनलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिवमा नियुक्त गरेका हुन् ।
उनलाई नेपालको संविधानको धारा १०६ को उपधार १ बमोजिम सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Aanjan Media Private Limited
Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.
3634-2079/80
ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768
धिरज पौडेल
© 2023 Meta Khabar
© 2023 Meta Khabar