• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउन सबैको सहकार्य जरुरी

by
२८ मंसिर २०७९,
0
लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउन सबैको सहकार्य जरुरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ को अवसरमा भैरहवामा आज आयोजित लुम्बिनीको पर्यटन प्रबद्र्धन विषयक अन्तक्र्रिया कार्यक्रमका पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम बनाएर संञ्चालन गर्न सकिए लुम्बिनीको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताइएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले, “लुम्बिनी घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्बाउन पर्यटन क्षेत्रका सम्बद्र्ध सबै पक्ष र स्थानीयवासीले समेत सहकार्य गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।

कोषाध्यक्ष भट्टराईले भारतीय पर्यटक अथवा स्थल मार्ग बाट नेपाल आउने भारत तथा तेस्रो मुलुकका पर्यटकको भ्रमण प्याकेज बनाउने काममा नेपाली पर्यटन व्यवसायी पनि सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए । “लुम्बिनी घुम्न आउने पर्यटकको भ्रमण प्याकेज सबै भारतीय पर्यटन व्यवसायीले बनाउँछन् अनि उनीहरुले दिनभर घुमाएर साँझ उतै भारत तर्फ फर्काउने प्याकेज बनाउँछन्”, उनले उनले “लुम्बिनीको बसाइँ लम्ब्याउने गरी नेपाली पर्यटन व्यवसायीले भ्रमण प्याकेज अन्तर्राष्ट्रिय बजारमा लैजानु जरुरी छ ।”

होटल एशोसियशन नेपालका केन्द्रीय सदस्य सिपी श्रेष्ठले पर्यटकको बसाइँ लम्ब्याउन सरकारी नीति नै सच्चाउनु पर्ने भन्दै सुशासनसहित सबैले काम गरेमा पर्यटक खुसी हुने, उनीहरु खुसी भए खर्च धेरै गर्ने र बसाइँ पनि लम्ब्याउन सकिने बताए ।

नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट ९नाट्टा०लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले पर्यटन क्षेत्रको लागि सबैको सहकार्य र एकता जरुरी रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पर्यटन प्रबद्र्धनको लागि सरकारले पूर्वाधार बनाउने र निजी क्षेत्रले सहकार्य गरेर पर्यटकलाई सेवा दिने काम गर्नुपर्ने बर्ताए ।

पर्यटनविद डा हरिध्वज राईले लुम्बिनी आउने पर्यटकको बसाइँ लम्बाउन नसक्दासम्म लाखौँ पर्यटक आए, लाखौँ पर्यटक गए भनेर प्रचार गर्नुको खासै अर्थ नहुने बताए । “लुक्लामा एकजना पर्यटन व्यवसायीले मासिक रु १७÷१८ लाख आम्दानी गरिरहेका छन् । त्यहाँ पर्यटकको सङ्ख्या कम भएता पनि गुणस्तरीय पर्यटक पुगेका छन्”, उनले भने , “हामीकहाँ एक दिन पनि नबस्ने भीड छ । त्यसले पर्यटन प्रबद्र्धनमा उल्लेख्य सहयोग गर्दैन ।”

अन्तक्रिया कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख सुभाष झाले अन्तर्राष्ट्रिय जहाजको लागि फुलफेजमा उडान गर्ने गरी विमानस्थल तयार भएको बताए । उनले सबै एअरलायन्सले उडान भर्ने वातवरण सिर्जना गर्न सबैको सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले पर्यटन व्यवसाय एक्लै गरेर नहुँने बताउँदै सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

Previous Post

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छः दक्षिण कोरिया

Next Post

नयाँ बन्ने सरकार पाँचदलीय गठबन्धनकै हुन्छ –प्रचण्ड

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
नयाँ बन्ने सरकार पाँचदलीय गठबन्धनकै हुन्छ –प्रचण्ड

नयाँ बन्ने सरकार पाँचदलीय गठबन्धनकै हुन्छ –प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In