• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ

by
२९ जेष्ठ २०८१,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छोराछोरीलाई पढाइको साथसाथ उनीहरुका प्रतिभालाई पनि दैनिक अभ्यासको लागि प्रोत्साहित गर्नु आमाबाबाको कर्तव्य हो किनभने उनीहरु भविष्यमा के बन्ने हो त्यो हामीलाई हैन उनीहरुलाई नै थाहा हुन्छ । उनीहरु पछि के बन्न सक्छन् भन्ने कुराको संकेत उनीहरुले अहिले देखाउने प्रतिभाले नै दिने हो । याद राख्नुस्— पढाइ साधन मात्र हो साध्य भनेको उनीहरुको खुबी नै हो । अतः आमाबाबाले छोराछोरीलाई साधनमा कैद गर्ने पाप गर्नुहुन्न । साध्यतिर पु¥याउने पुण्य गर्नु पर्दछ ।
त्यस्तै छोराछोरीलाई वास्तविक एवं व्यवहारिक जीवनसित परिचित गराउनु पनि आमाबाबुकै कर्तव्यभित्र पर्दछ । अतः उनीहरुलाई आफ्ना थाल, भाँडा आदि माझ्न सिकाउनुहोस् । आफ्नो लुगा धुन प्रेरित गर्नुहोस् । त्यस्तै टेलिफोन, बिजुलीको पैसा तिर्नेजस्ता व्यवहारिक ज्ञान हासिल गर्न पनि सघाउनुहोस् ।
टी.भी. कम्युटर मोबाइलजस्ता उपकरण बच्चाको लागि थोरैभन्दा थोरै मात्र प्रयोग गर्नुपर्दछ । टिभी र कम्प्युटर १–२ घण्टाभन्दा बढी प्रयोग गर्नु हानिकारक छ भने मोबाइल उनीहरुको लागि खतरनाक छ— सकभर ल्याण्ड फोन नै प्रयोग गराउनुहोस् ।

साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

Previous Post

वैदेशिक रोजगारीमा पठाउने भन्दै १५ करोड ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा

Next Post

भुजङ्गासन योगाबाट हुने लाभ

सम्बन्धित खबर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
Load More
Next Post
भुजङ्गासन योगाबाट हुने लाभ

भुजङ्गासन योगाबाट हुने लाभ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In