• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

    कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेनाका कर्णेललाई अमेरिकाबाट झिकाएर सैनिक हिरासतमा राखियाे

by
२५ जेष्ठ २०८१,
0
चीनले नेपाली सेनालाई दिएको गाडीबारे संसदमा उठ्यो प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्र कुमार मल्ललाई अमेरिकाबाट झिकाएर सैनिक हिरासतमा राखिएकाे छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो ।

चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गएकाे आइतबारदेखि सैनिक हिरासतमा राखिएको हाे ।

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको हाे । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको सैनिक स्राेतकाे दाबी छ।

मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी पक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी सार्वजनिक गरेकाे छैन्।

Previous Post

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

Next Post

गाजा युद्धविराममा हमासबाट इजिप्टलाई ‘सकारात्मक सङ्केत’ प्राप्त

सम्बन्धित खबर

स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान
समाचार

कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

९ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
समाचार

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
समाचार

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

९ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

९ चैत्र २०८२,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ
समाचार

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
गाजा युद्धविराममा हमासबाट इजिप्टलाई ‘सकारात्मक सङ्केत’ प्राप्त

गाजा युद्धविराममा हमासबाट इजिप्टलाई ‘सकारात्मक सङ्केत’ प्राप्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In