• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

    कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजा युद्धविराममा हमासबाट इजिप्टलाई ‘सकारात्मक सङ्केत’ प्राप्त

by
२५ जेष्ठ २०८१,
0
गाजा युद्धविराममा हमासबाट इजिप्टलाई ‘सकारात्मक सङ्केत’ प्राप्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कायरो। इजिप्टले सम्भावित गाजा युद्धविराम र इजराइलसँग बन्धक–कैदीको आदानप्रदानमा हमासबाट उत्साहजनक सङ्केत प्राप्त गरेको उच्च स्रोतलाई उद्धृत गर्दै सरकारी अल–काहेरा न्युजले बिहीबार बताएको छ ।

गाजा पट्टीमा इजराइल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले युद्धविरामका लागि कायरो अन्य मध्यस्थकर्ता दोहा र वासिङ्टनसँग महिनौँदेखि वार्तामा संलग्न छ ।

“हमास नेताहरूले हामीलाई युद्धविराम प्रस्तावको गम्भीर र सकारात्मकरूपमा अध्ययन गरिरहेको सूचित गरेका छन्”, अल–काहेराले स्रोतलाई उद्धृत गर्दै भनेको छ । स्रोतले प्यालेस्टिनी लडाकू समूहले आगामी दिनमा प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको बताएको छ ।

हमास नेताहरूलाई कायरोमा वार्ताका लागि आमन्त्रित गरेको इजिप्टले ‘प्यालेस्टिनी आन्दोलनबाट युद्धविरामको आकांक्षाको सङ्केत गर्दै सकारात्मक सङ्केत प्राप्त गरेको’ स्रोतले बतायो ।

हमासका प्रतिनिधिहरूको दोहामा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुरहमान अल–थानी र इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग भेट गरेको एक दिनपछि यो टिप्पणी आएको हो । नोभेम्बरमा सात दिनको युद्धविरामबाहेक मध्यस्थताको प्रयासहरू द्वन्द्व रोक्न असफल भएका छन् । सात दिनको युद्धविरामका क्रममा इजराइली कारागारमा रहेका दुई सय ४० प्यालेस्टिनी कैदीहरूको बदलामा एक सयभन्दा धेरै बन्धकलाई रिहा गरिएको थियो ।

गत साता अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘स्थायी युद्धविरामको मार्गचित्र’ प्रस्तुत गर्नुभएको थियो । उक्त मार्गचित्रअनुसार इजराइल गाजाको जनसङ्ख्या केन्द्रहरूबाट फिर्ता हुनेछ र हमासले बन्धकहरूलाई रिहा गर्नेछ ।

बिहीबार बाइडेन र विश्वका अन्य १६ नेताहरूले हमाससँग प्रस्ताव स्वीकार गर्न आग्रह गर्नुभएको थियो ।

Previous Post

सेनाका कर्णेललाई अमेरिकाबाट झिकाएर सैनिक हिरासतमा राखियाे

Next Post

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

सम्बन्धित खबर

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान
समाचार

कुवेतमा अवरोध, नेपाली यात्रु उद्धारमा वैकल्पिक मार्ग-साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

९ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
समाचार

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
Load More
Next Post
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In