• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

    मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

    मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एलर्जी रोगमा खानपानको महत्व

by
२५ जेष्ठ २०८१,
0
एलर्जी रोगमा खानपानको महत्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरमा रोग निरोध गर्ने क्षमता कमी हुँदै जाँदा एलर्जीको समस्या देखिने गर्दछ । तसर्थ यसको उपचार गर्नको लागि खानपान जीवनशैलीमा केही सुधार गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिले आपूmलाई एलर्जी कुन कारणले भइरहेको छ त्यो जान्न आवश्यक हुन्छ । कुनकुन खानेकुराले आफूलाई एलर्जी गाइरहेको छ त्यो जानेर त्यसको सेवन वा प्रयोग बन्द गरी उपचार शुरु गर्नु सकिन्छ ।
– एलर्जी गराउने संभावित खानाहरुलाई जाँच्नुपर्दछ । एलर्जी गराउने रहेछ भने त्यसको सेवन बन्द गर्नुपर्दछ ।
– यो समस्यामा चिया, कफी, चकलेट, चिसो पेय पदार्थहरु, चुरोट, खैनी, रक्सी, दूध, चीज, बटर, माछा, मासु, मैदा, चिनी र यसका परिकारहरु, सिसीमा बनाइएका पुराना अचारहरु प्रिजरभेटिभ र कृत्रिम रंग, गन्ध मिसाइएका खानाहरु आदि सेवन नगर्नु राम्रो मानिन्छ ।
– भिटामिन बी कम्प्लेक्स र भिटामिन ई युक्त खानेकुराहरु एलर्जीमा लाभदायक मानिने हुँदा यी भिटामिनहरु प्राप्त हुने खानेकुराहरु सेवन गर्नुपर्दछ ।
– मेथी, प्याज लसुनको सेवन एलर्जीमा लाभदायक मानिन्छ ।
– दैनिक भोजनमा प्रशस्त भिटामिन सी समावेश गराउनुपर्दछ ।
– फलफूल र यसको जुस, तरकारी र सलादहरु दैनिक सेवन गर्नुपर्दछ ।
– बिहान खाली पेटमा नीमको पात मिलाइएको पानी पिउनु उपयोगी मानिन्छ । यो पिएर आधाघण्टासम्म केही खाने पिउने गर्नुहुँदैन ।

साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

समाजमा आफ्नो चरित्र राम्रो राख्नलाई के गर्ने ? के नगर्ने ?

Next Post

पानी कुन वेला पिउनुहुँदैन ?

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

१० चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

१० चैत्र २०८२,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

१० चैत्र २०८२,
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
फिचर-ब्यानर

मुस्ताङमा पर्यटन पूर्वाधारसम्बन्धी २७ आयोजना कार्यान्वयनमा

१० चैत्र २०८२,
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
Load More
Next Post
पानी पिउने उत्तम समय

पानी कुन वेला पिउनुहुँदैन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In