• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

    एमाले संसदीय दलको बैठक बस्दै

    एमाले संसदीय दलको बैठक बस्दै

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २० गते आइतबारको राशिफल

मेषः सामाजिक र राजनीतिक क्षेत्रमा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

वृषः लगानी अनुसारको आम्दानी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुने दिन छ। परिवारिक मेलमिलापको दिन रहेको छ।

मिथुनः आज कर्म क्षेत्रबाट अगाडि बढ्ने समय हो। पैतृक सम्पत्ति र पितृको आशिर्वाद लिएर गरेको लगानीबाट फाइदा मिल्नेछ। शिक्षामा सफल, स्वास्थ्यमा सुधार हुनेछ। महत्तवपूर्ण काम गर्नु अगाडि गोप्यता कायम गर्नु उपयुक्त हुन्छ। पारिवारिक दुरी बढ्नेछ।

कर्कटः पठनपाठनमा मन जानेछ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले निरन्तर साथ दिनेछन्।

सिंहः संघर्षपूर्ण दिन छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ।

कन्याः दिन रमाइलो छ। साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

तुलाः तपाईंले गरेको कामको क्रेडिट अरुले लिने खतरा देखिन्छ। अरुको सहयोग गर्न लाग्दा आफूलाई घाटा हुने देखिन्छ। कुनै पनि काम गर्नु अगाडि परिवारसँग छलफल गर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा भने लफडा हुने देखिन्छ।

वृश्चिकः आफ्नै साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। सहयोग गर्ने भन्दा तपाईंको कमजोरी खोज्ने साथी सक्रिय देखिन्छन्। न्यायपूर्वक गरेको श्रमको उचित मूल्यांकन हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः काम गर्दागर्दै अचानक संकट आइपर्न सक्छ। पुरानो कुराले मनमा पश्चाताप हुनेछ। थोरै बोलेर जित्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीतर्फ मन जानेछ। अचानक रोगले सताउने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

मकरः आज तपाईंको जित निश्चित छ। खेल क्षेत्रमा हुनुहुन्छ भने विजय प्राप्त हुनेछ। समाजका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

कुम्भः धनको दुःख नभए पनि साथीभाइको साथ गुम्दै जाने खतरा देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारलेसमेत शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्छ।

मीनः बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। बोलीको प्रभावले काम बन्नेछन्। झुटा आरोप लाग्ने खतरा रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। साढेसातको दशा भएकाले समय अप्ठेरो देखिन्छ।

Previous Post

महायोगी पाइलट बाबाका केही अमर वाणीहरु

Next Post

मुगुमा यार्सा संकलनका क्रममा चारजनाको मृत्यु, एक सिकिस्त

सम्बन्धित खबर

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
समाचार

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

१८ चैत्र २०८२,
एमाले संसदीय दलको बैठक बस्दै
समाचार

एमाले संसदीय दलको बैठक बस्दै

१८ चैत्र २०८२,
राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह
समाचार

राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

१८ चैत्र २०८२,
रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो
समाचार

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

१८ चैत्र २०८२,
अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
Load More
Next Post
मुगुमा यार्सा संकलनका क्रममा चारजनाको मृत्यु, एक सिकिस्त

मुगुमा यार्सा संकलनका क्रममा चारजनाको मृत्यु, एक सिकिस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In