• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

प्यालेस्टिनी राज्यलाई मान्यता दिन स्लोभेनियाको संसदमा मतदान हुँदै

by
१८ जेष्ठ २०८१,
0
प्यालेस्टिनी राज्यलाई मान्यता दिन स्लोभेनियाको संसदमा मतदान हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तीन युरोपेली मुलुकले मान्यता दिएको केही दिनपछि स्लोभेनियाका सांसदहरूले मंगलबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने वा नदिने भन्ने विषयमा मतदान गर्ने भएका छन् ।

सभामुख उर्स्का क्लाकोकर जुपान्सिकले लुब्जानामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिए । सत्तारूढ गठबन्धनमा तीनवटा केन्द्र वामपन्थी दलहरूले गाजामा युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन् । ती दलहरूसँग संसद्को ९० सिटमा ५१ सिट छ ।

स्पेन, आयरल्याण्ड र नर्वेले यसै साता प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यसबाट राष्ट्रसंघका १९३ सदस्य मुलुकमध्ये प्यालेस्टिनी राज्यलाई मान्यता दिने मुलुकको संख्या १४५ पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । यसअघि बिहीबार स्लोभेनियाको केन्द्र–वामपन्थी सरकारले प्यालेस्टिनी राज्यलाई मान्यता दिने आदेश संसदीय अनुमोदनका लागि पठाएको थियो । यसबाट जुनको मध्यसम्ममा समाप्त हुने प्रक्रियामा तीव्रता आएको छ ।

‘यो शान्तिको सन्देश हो, हामी विश्वास गर्छौँ कि अहिले सम्पूर्ण विश्वले मध्यपूर्वमा शान्ति ल्याउने समाधानतर्फको प्रयासमा सहभागी हुने समय आएको छ, त्यो दुई–राज्यको समाधान हो’, प्रधानमन्त्री रोबर्ट गोलोबले पत्रकारहरूसँग भने । उनको पत्रकार सम्मेलनमा राजधानीमा प्रधानमन्त्री कार्यालयअगाडि स्लोभेनियाली र युरोपेली संघ (इयू) का साथै प्यालेस्टिनी झण्डा पनि फहराइएको थियो । आदेशका साथ स्लोभेनियाले सन् १९६७ को राष्ट्रसंघीय प्रस्ताव वा दुवै पक्षले गरेको भविष्यको शान्ति सम्झौताअनुसार निर्धारित क्षेत्रभित्र प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ ।

अप्रिलमा डेनभनिक दैनिकद्वारा प्रकाशित ६०० मानिसको सर्भेक्षणअनुसार करिब ६० प्रतिशत स्लोभेनियालीले प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन र २० प्रतिशतले यसको विरोध गर्छन् । कन्जरभेटिभ विपक्षी स्लोभेनियाई डेमोक्रेटिक पार्टी (एसडीएस) ले मान्यताको विरोध गर्दै स्लोभेनियाले इयुका बहुमत मुलुकसँग रहनुपर्ने बताएको छ ।

Previous Post

रिडी-तम्घास सडकखण्ड पुनः आजदेखि एक महिनासम्म बन्द हुने

Next Post

राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने !

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने !

राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In