एउटा बच्चा धेरै बेरदेखि एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढाः बाबु तिमी के गर्दै छौ ?
बच्चाः अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढाः (घन्टीको बटन थिच्दै) ः ल बाबु मैले बजाइदिएँ, अब के गर्नु ?
बच्चाः अब भागौँ….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













