• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

by
१४ जेष्ठ २०८१,
0
पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी( निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमवार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो ।

गत जेठ ८ गतेको सहमति विपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले बताए । उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरूले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए ।

अध्यक्ष सुवेदीले भने ‘गैर पत्रकाहरुलाई सदस्यता दिने काम, सदस्यता सूचिमा राख्ने काम भयो । र त्यसमा हामीले आपत्ति जनायौँ । नेपाल पत्रकार महासंघको वैधानिक प्रावधान, वैधानिक अभ्यास अनुसार सदस्यताको उत्पत्ति हुने र अन्त्य हुने दुवै कुरा जिल्ला शाखासँग निहित छ । प्रदेश र केन्द्रले अनुगमन मात्रै गर्ने हो । जिल्ला शाखाहरूले सिफारिस गरेका सदस्यहरू केन्द्रबाट सिधै हटाउने काम भएको छ । प्रदेशबाट हटाउने काम भएको छ । जिल्ला शाखाहरूले सुद्धिकरण गर्नुपर्छ भनेको नामहरूलाई केन्द्र र प्रदेशबाट राख्ने काम गरिएको छ ।

त्यसरी राखिएका नामहरू, ती व्यक्तिहरू पत्रकार होइनन् । गैर पत्रकारहरूको संख्या बढी राखिएको छ । हामीले भन्यौँ शुद्धीकरण । शुद्धीकरण के का लागि भन्दा पत्रकार महासंघलाई पत्रकारहरूको मात्रै बनाऔँ भनेर । तर अहिले गैर पत्रकारहरूको नाम रातारात थपेर फेरी अर्को सूचि ल्याइयो । त्यसमा अध्यक्ष र महासचिवले हस्ताक्षर गर्नुभएको छ । महासंघको स्टयाम्प हालिएको छ । र, त्यो निर्वाचन समितिलाई बुझाउनका निमित्त तयार पारिएको अवस्थामा हिजो राति हामीले प्राप्त ग¥यौँ । त्यो सदस्यता सूचिमा ८ गते तयार भएको सूचि भन्दा फरक नामहरू लेखेर आयो । पत्रकारिता पेसाबाट बाहिर रहेका अन्य पेसा र व्यवसाय गर्ने व्यक्तिहरूको नाम हामीले देखिसकेपछि अव पत्रकार महासंघलाई हामीले जे बनाउने भनेका थियौ, त्यो नबन्ने भयो भने पछि हामीले त्यो सूचि खारेज गर्नुपर्छ भन्ने मागका साथ नेपाल पत्रकार महासंघमा ताला लगाउनका निमित्त यो केन्द्रीय कार्यालयमा उपस्थित भएका छौं ।

जेठको २६ गते महासंघको तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने भन्ने कुरामा हाम्रो सहमति मात्रै होइन, एकदम दबाबमूलक माग पनि छ । त्यही मितिमा चुनाव गरिनु पर्दछ । तर सदस्यताको सूचि न्यायोचित हुनुपर्दछ भन्ने हाम्रो माग रहेको छ । हामीले न्यायोचित ढंगले सदस्यता सूचि ल्याईयोस भनिरहँदा हामी माथि नै आक्रमण गर्ने काम भइराखेको छ । समाजवादी प्रेस संगठनसँग सम्बन्धित साथीहरू जो अघिल्लो सूचिमा पर्नु भएको थियो, ती साथीहरूको नाम पनि अहिले हटाउने काम भएको छ । र, विशेष गरेर २ वटा सङ्गठनको स्वार्थमा ती संगठनलाई बलियो बनाउने भन्ने नाममा रातारात यस्तो काम भएको छ ।

छापामारा शैलीमा यस्तो काम भएको छ । नेपाल पत्रकार महासंघमा यसरी छापामार शैलीमा काम गर्न पाइँदैन, सबै कामहरु पारदर्शी हुनुपर्दछ । सदस्यता निर्धारण गर्ने कुरामा पनि पारदर्शी हुनुपर्दछ भन्ने माग रहेको छ । ८ गते भएको सहमतिमा पनि केही नामहरू थपिनुपर्ने थियो । त्यसो गर्नुको सट्टामा भएका नामहरू पनि हटाएर गैर पत्रकारलाई राखेर तयार पारिएको सूचिप्रति हाम्रो आपत्ति छ । त्यो खारेज हुनुपर्दछ । त्यो खारेज नहुँदाका दिनसम्म र न्यायोचित ढंगले सदस्यता सूचि नल्याउँदासम्म हामी सम्पूर्ण प्रक्रियाहरू अवरुद्ध गर्ने पक्षमा छौं । यसकारण हामीले महासंघको केन्द्रीय कार्यालयमा ताला लगाउन आएका छौं ।’

समाजवादी प्रेस संगठनले महासंघले नेपाल पत्रकार महासंघका आबद्ध आफ्नो संगठनमा आबद्ध पत्रकारहरूको नामावली सदस्यता सूचिबाट हटाएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

Previous Post

रवि लामिछानेलाई गृहमन्त्रीबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

Next Post

काठमाडौँ महानगरविरुद्ध सडकमा नाराबाजी

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
काठमाडौँ महानगरविरुद्ध सडकमा नाराबाजी

काठमाडौँ महानगरविरुद्ध सडकमा नाराबाजी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In