• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायती सरकारको मुख्य चुनौती बनिरहेका ‘आप्रवासी’ कसरी त्यहाँ पुग्छन्?

by
१४ जेष्ठ २०८१,
0
बेलायती सरकारको मुख्य चुनौती बनिरहेका ‘आप्रवासी’ कसरी त्यहाँ पुग्छन्?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् २०२३मा बेलायतको सत्ता सम्हालेका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा निर्वाचन घोषणा गरेका छन्। त्यो बेला प्रधानमन्त्रीका लागि निर्वाचनमा होमिँदा उनले एउटा वाचा गरेका थिए ‘अवैध आप्रवासन रोक्ने।’ तर, उनको कार्यकालभरि त्यो घटेन बरु बढ्न थाल्यो।

अहिले विपक्षी दलहरूले आलोचना गर्नेमध्ये सबैभन्दा मुख्य विषय आप्रवासनको पनि हो। जसलाई सरकारले पनि आफ्नो चुनौतीका रुपमा लिएको छ।

एउटा सरकारी तथ्याङ्कअनुसार सन् २०२४मामात्रै १० हजारभन्दा बढी आप्रावासीहरू बेलायतमा भित्रिएका छन्। खासगरी युरोपका विभिन्न देशहरूमा छिर्नका लागि उनीहरूले बेलायतको बाटो समाउँछन्। बेलायतले पछिल्ला वर्षहरूमा आप्रवासनका सवालमा कडा नीति अपनाए पनि अवैधरुपमा बेलायतमा छिर्नेहरूको संख्या भने घट्न सकेको छैन। अघिल्लो वर्षमात्रै बेलायती सरकारले विद्यार्थी भिसाका नीति नियमहरूमा समेत कडा परिमार्जन गरेको थियो।

यसरी बेलायत भित्रिने ‘अनियमित’ आप्रवासीहरू साना डुङ्गामार्फत समुद्र पार गरेर बेलायत पुगेका बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ।

कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री ऋषि सुनकले संसदीय निर्वाचनको क्रममा सीमामा अवैध बाटोबाट आवतजावत रोक्नका लागि गरेको वाचा पूरा नभएको भन्दै विपक्षीहरू भने आलोचनामा उत्रिएका छन्।

सरकारी अधिकारीका अनुसार गत साताको अन्त्यतिरमात्रै २८८ जना आप्रवासी शरणार्थीहरूले पाँचवटा डुङ्गामा अवैध बाटोबाट बेलायत छिरेका थिए।

बेलायत आन्तरिक मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ सम्म समुद्री बाटो भएर अवैधरूपमा बेलायतको विभिन्न भू-भागमा प्रवेश गर्ने व्यक्तिको सङ्ख्या १० हजार १७० पुगेको छ। यो सङ्ख्या गत वर्षको यही अवधिमा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा ३५ प्रतिशतले बढी हो।

सन् २०२४को पहिलो पाँच महिनामा समुद्री मार्गबाट बेलायत आउने कागजविहीन आप्रवासीको सङ्ख्या यसअघिको तुलनामा उच्च रहेको थियो।

सुनकले जुलाई ४ को लागि आम निर्वाचनको आह्वान गरेका छन्। आप्रवासी समस्या यो निर्वाचन अघि नै ठुलो मुद्दाको रूपमा देखिएको छ।

मुख्य विपक्षी लेबर पार्टीले हजारौं शरणार्थीहरूलाई जबरजस्ती रुवान्डामा निर्वासित गर्ने उनको प्रमुख योजना मतदानको दिन अघि सुरु नहुने र यो विवादास्पद योजना खारेज गर्ने प्रतिबद्धता गरेको छ। बेलायत आफूले थेग्न नसकेपछि आप्रवासीहरूलाई अरु देशमा पनि पठाउने गरेको छ। तर, त्यसमा पनि अहिले सत्ता पक्ष र विपक्षीबीच विवाद छ।

लेबर पार्टीले आप्रवासीको स्तर धेरै उच्च रहेको बताउँदै सानो डुङ्गामा अवैध बाटोबाट यात्रा गरी लाभ उठाउने तस्कर तथा अन्य गिरोहहरूमाथि कारबाही गर्ने बताएको छ।

शनिबार जारी गरिएको ‘युगोभ पोल’ले केयर स्टार्मरको नेतृत्वमा रहेको टोरी समूहमा २२ अङ्कको अग्रता दिएको छ। युगोभ एक विश्वव्यापी जनमत सर्भेक्षण र तथ्याङ्क विश्लेषण गर्ने ख्यातिप्राप्त कम्पनी हो।

Previous Post

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

Next Post

कालीगण्डकी करिडोरः सात वर्षमा पनि पूरा भएन लमाए खोला पुल

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
कालीगण्डकी करिडोरः सात वर्षमा पनि पूरा भएन लमाए खोला पुल

कालीगण्डकी करिडोरः सात वर्षमा पनि पूरा भएन लमाए खोला पुल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In