• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा

    वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अफगानीस्तानमा यूद्ध अपराधको अनुसन्धानको लागि ह्यमन राइट्स वाचको आव्हान

by
२४ मंसिर २०७९,
0
अफगानीस्तानमा यूद्ध अपराधको अनुसन्धानको लागि ह्यमन राइट्स वाचको आव्हान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ह्यमन राइट्स वाचले अफगानीस्तानमा विगत २० बर्षमा दर्ता भएका यूद्ध अपराधका केसहरु र घटनाका अधिकांश रिपोर्टहरु गलत बुद्धिमत्ता वा गलत अनुमानमा आधारित थिए भन्ने तथ्य आफ्नो पछिल्लो छानविनका आधारमा पत्ता लगाएको छ ।

द्वन्द्वको समयमा अमेरिकी सेनाले प्रायः यूद्ध अपराध र मृत्यूका कुराहरुमा उठेका प्रश्नहरुमा मारिएका सबै विद्रोही थिए भन्ने मात्र जवाफ दिएको थियो जुन विल्कुलै गलत थियो । विरलै मात्रै सर्वसाधारणको मृत्युका घटनाहरूमा गम्भीर अनुसन्धान भएको देखाउने जानकारी ह्यूमन राइट्स वाचले प्रकाशन गरेको छ । यूद्धका समयमा रातमा छापा मार्ने, परिवार माथि आक्रमण गर्ने जस्ता घटनाहरु मा सिआइएको संलग्नता र राज्यको उदासिनता पाइएको छ ।

हामी अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई हाम्रा समस्याहरूको छानबिन गर्न र हामीलाई मद्दत गर्न आह्वान गर्छौं। छापा १२ वर्षअघि भएको थियो,’ पीडितका आफन्त सदामले बताए । हाम्रो देश २० वर्षसम्म बमबारीमा परेको थियो। यदि तिनीहरूले आक्रमणकारीहरूको क्रूरता र अपराधहरूको तटस्थ रूपमा अनुसन्धान गरे भने हामी यसलाई स्वागत गर्छौं, इस्लामिक इमिरेट्सका उप प्रवक्ता बिलाल करीमीले पनि बताए । यथार्थका लागि थप अनुसन्धान र छानवीनको ह्यूमन राइट्स वाचले आव्हान गरेको छ ।

Previous Post

भत्किएको मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

Next Post

लिथियम र अष्ट्रेलिया-भारत साझेदारी

सम्बन्धित खबर

सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
स्वर्ग जस्तै अनूभूति गराउने हेभन डाँडा
समाचार

वैज्ञानिक वन कार्यविधि खारेज भएपछि नीतिगत अन्यौलमा सुदूरपश्चिमका वन

९ चैत्र २०८२,
Load More
Next Post
लिथियम र अष्ट्रेलिया-भारत साझेदारी

लिथियम र अष्ट्रेलिया-भारत साझेदारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In