• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भिम रावलको सरकारलाई प्रश्न – गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ?

by
१० जेष्ठ २०८१,
0
भिम रावलको सरकारलाई प्रश्न – गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमाले नेता डा. भिम रावलले कान्तिपुर मिडियाका सिरोहियामाथि नागरिकता विवादमा प्रहरीले पक्राउ गरेपछि गृहमन्त्री रवि लामिछानेमाथि पनि दोहोरो नागरिकता र पासपोर्ट विवादमा छानबिन गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले समाजिक संजालमा लेखेका छन् , कैलाश सिरोहियाले नागरिकता कानून मिचेको भए कार्वाई हुनुपर्छ, गृहमन्त्रीले कानून मिच्दा कसरी छुट हुनसक्छ ? राज्यका जिम्मेवार पदमा बस्नेले कानून मिच्दा बढी दण्ड सजाय हुन्छ।

जब तथ्य र सत्यको जवाफ दिन सकिन्न झुठको खेती गर्नेहरू तिलमिलाउँछन् र गालिगलौजमा उत्रन्छन् । गृहमन्त्री रवि लामिछानेको एकै पटक नेपाली तथा अमेरिकी नागरिकता र राहदानी भएको र निज झण्डै एक अर्ब रुपैयाँ सहकारीको रकम ठगीमा संलग्न भएको भनी कान्तिपुरमा मात्र होईन सबैजसो समाचार माध्यममा छताछुल्ल भएपछि त्यसलाई छोप्न सकिन्छ कि भनी केहीले गालिगलौजको सहारा लिएको देखिन्छ ।

यस्तो पराजित मनस्थितिले रवि लामिछानेको बारेमा उठेका प्रश्नहरूको औचित्य अँझ स्पष्ट हुन्छ। कैलाश सिरोहियाले नागरिकता कानून मिचेका भए कार्वाई हुनुपर्छ । तर रवि लामिछानेले कानून मिच्दा छुट कसरी हुनसक्छ? राज्यका जिम्मेवार पदमा बस्नेले कानून मिच्दा बढी दण्ड सजाय हुने व्यवस्था छ ।

Previous Post

सरकारद्वारा ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

Next Post

स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

१६ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१६ चैत्र २०८२,
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय
समाचार

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

१६ चैत्र २०८२,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१६ चैत्र २०८२,
आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
फिचर-ब्यानर

आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

१६ चैत्र २०८२,
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति
फिचर-ब्यानर

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

१६ चैत्र २०८२,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In