• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः आजको दिन कस्तो रहनेछ ?

    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः आजको दिन कस्तो रहनेछ ?

    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिवन्ध

by
४ जेष्ठ २०८१,
0
उत्तर कोरियाबाट रुसमा हतियार ओसार्ने पाँच व्यक्ति र संस्थामाथि प्रतिवन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार ओसारपसार गर्ने पाँच व्यक्ति र संस्थाहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी ट्रेजरी विभागका अनुसार, ती पाँच व्यक्तिहरूको सैन्य सामग्री ओसारपसारमा नियन्त्रण गर्ने र उनीहरुको अवैध कारोबार सार्वजनिक गर्ने प्रयासमा तथ्यहरु खुलेपछि यस्तो निर्णय गरिएको बिहीबार जनाएको छ ।

विभागको विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले दुई रसियाली र तीन रसियामा आधारित संस्थाहरूलाई दुई देशहरूबीच हतियार स्थानान्तरणमा सहजीकरण गरेको प्रमाण फेला पारेको छ ।

यो निर्णयलाई उत्तर कोरियाको राजधानी प्योंगयांगको हतियार व्यापारमा प्रतिवन्ध लगाउने संयुक्त राष्ट्र सुरक्षा परिषदको विविध प्रस्तावहरूको उल्लङ्घनको रूपमा लिईएको थियो ।

ती दुई व्यक्तिहरू अलेक्से बुडनेभ र राफेल अनातोलेभिच गजारियन हुन् । ट्रान्स क्यापिटल लिमिटेड कम्पनी, राफोर्ट लिमिटेड कम्पनी र टेक्नोलोजिया कम्पनी पनि प्रतिवन्धमा परेका छन् ।

‘यो कारबाहीले रुससँगको उत्तर कोरियाको गहिरो सैन्य सहयोगलाई बाधा पु¥याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’, आतंकवाद र वित्तीय खुफियाका लागि ट्रेजरीका उपसचिव ब्रायन नेल्सनले भने ।

अमेरिकाले रुसको युद्धलाई सक्षम बनाउन हतियार र अन्य सामग्रीको ढुवानीमा सहयोग पु¥याउन खोज्नेहरूलाई जवाफदेही बनाउन कारबाही जारी राख्ने नेल्सनले बताए ।

रूसले पहिले नै युक्रेन विरुद्ध उत्तर कोरियाद्वारा उत्पादित ४० वटा ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरिसकेको मिलरको दाबी छ । उनले दुई देशबीचको गहिरो सम्बन्धले विश्व सुरक्षा र अन्तर्राष्ट्रिय अप्रसार शासनको लागि व्यापक खतरा निम्त्याउने बताए ।

‘हामी रुस–उत्तर कोरियाबीचको साझेदारीको अवस्थालाई रोक्न सबै उपयुक्त कदमहरू चाल्नेछौं र अन्तर्राष्ट्रिय समुदायसँग पनि हामीसँग सामेल हुन आह्वान गर्नेछौं’ मिलरलाई उदृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले लेखेको छ ।

Previous Post

२२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको आज उद्‌घाटन

Next Post

सुनको मूल्यमा गिरावट

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः आजको दिन कस्तो रहनेछ ?

१६ चैत्र २०८२,
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
Load More
Next Post
विदेशबाट कति सुन ल्याउन पाइन्छ ? महिला र पुरुषलाई फरक नियम

सुनको मूल्यमा गिरावट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In