• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुघाबाट बच्न खानपानको महत्व

by
२ जेष्ठ २०८१,
0
मौसमी रुघाखोकीबाट कसरी बच्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजनमा सुधार र आराम ध्यानको राम्रो व्यवस्थापनबाट यसको उपचार गर्न सकिन्छ ।
– मनतातो पानीमा मह र कागती मिलाएर पिउनु लाभदायक हुन्छ ।
– अदुवा पानी उमालेर त्यसमा मह मिलाएर पिउनु हितकर हुन्छ ।
– भिटामिन सीयुक्त फलफूलहरुको जुस पिउनु पर्दछ ।
– भुइँकटहरको जुस पनि यो समस्यामा लाभदायक हुन्छ ।
– लसुनको सुप रुघाको परम्परागत औषधि मानिन्छ ।
– लसुनलाई एक मिनेट उमालेर वा काँचै ५–६ केस्रा दैनिक सेवन गर्नु अत्यन्त स्वस्थकर मानिन्छ ।
– प्याजलाई पनि दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– बेसार, मेथी, ज्वानो, अदुवा, जिरा, तुलसी आदि उमालेर पानी पिउनु रुघाखोकीमा ज्यादै लाभदायक हुन्छ ।
– बाबरी (पुदिना) १० ग्राम हरियो प्याजको सेतो डाँठ पिनेर पानीमा उमालेर पिउनाले रुघाको कारण हुने टाउको दुखाइमा लाभ गर्दछ ।
– मूला, पुदिना, हरियो प्याजको टाउको, सुन्तलाको बोक्रा आदि रुघामा लाभदायक हुन्छ ।
– १०० ग्राम अदुवा पिनेर त्यसको रस जाँडमा मिसाउने । त्यसलाई हल्का तताएर पिउनाले शरीरलाई तातो बनाउँछ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

बेन्जामिन फ्र्याङ्कलिनको सफलता

Next Post

कोल्डड्रिङ्सलाई ट्वाइलेट क्लिनरसँग तुलना गर्दा

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
हेल्थ टिप्सः खानासँग कोल्ड ड्रिंक पिउन सावधान !

कोल्डड्रिङ्सलाई ट्वाइलेट क्लिनरसँग तुलना गर्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In