• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

by
२२ बैशाख २०८१,
0
मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट राइडर्सले २४ रनको शानदार जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको मुम्बई ७ बल खेल्न बाँकी हुँदै १४५ रनमा समेटिएको हो। यो जितसँगै कोलकाता १४ अंकसहित दोस्रो स्थानमा यथावत छ। मुम्बई भने ६ अंकसहित नवौं स्थानमा छ।

सुरुमा ब्याटिङ गरेको कोलकाताका ओपनर र चर्चित ब्याट्सम्यान चल्न सकेनन्। उसका लागि वेंकटेश अय्यरले बनाएको शानदार अर्धशतक नै जितका लागि पर्याप्त भयो। उनले ५२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाए। मनिष पाण्डे ४३ रनमा आउट हुँदा अङ्कृष्न रघुवंशीले मात्र १३ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

फिल साल्ट ५, सुनिल नारायन ८, कप्तान श्रेयस अय्यर ६ र रिंकु सिंह ९ रनमा आउट हुँदा आन्द्रे रसेलले मात्र ७ रन बनाए। कोलकाता एक बल खेल्न बाँकी हुँदै १६९ रन बनाएर अलआउट भएको थियो।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका नुवान तुषारा र जसप्रित बुमराहले तीनतीन विकेट हात पारे। कप्तान हार्दिक पाण्डेयले दुई विकेट लिँदा पियुष चावलाले एक विकेट हात पारे।

१७० रनको लक्ष्य पछ्याएको मुम्बईकाको ब्याटसमेत कलकाताविरुद्ध चल्न सकेन। उसका लागि सूर्यकुमार यादवले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले खेल्न सकेनन्। यादवले ३५ बलमा ५६ रन बनाए। टिम डेबिडले २४ रन बनाउँदा कप्तान हार्दिक पाण्डे तीन बल खेल्दै १ रनमा आउट भए। इशन किसन १३, रोहित शर्मा ११, नमन धिर ११, नेहल वढेरा ६ रनमा आउट हुँदा तिलक बर्माले ४ रन मात्र जोडे। मुम्बई ७ बल बाँकी हुँदै १४५ रनमा अलआउट भएको हो।

मुम्बईलाई सस्तैमा समेट्न कोलकाताका लागि मिचेल स्टार्कले एक्लै चार विकेट लिए भने वरुण चक्रवर्ती सुनिल नारायन र आन्द्रे रसेलले दुईदुई विकेट हात पारे।

आईपिएल अन्तर्गत शनिबार रोयल च्यालेन्जर्स बैंग्लोरु र गुजरात टाइटनबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

Previous Post

चुट्किलाः सपिङ गर्न जाम

Next Post

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post
‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In