• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइसीसीद्वारा इजरायली अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गर्ने उच्च सम्भावना

by
२१ बैशाख २०८१,
0
आइसीसीद्वारा इजरायली अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गर्ने उच्च सम्भावना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गाजा युद्धमा अधिक शक्ति प्रयोग गरी नरसंहार गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले इजरायली अधिकारीविरुद्ध पक्राउ पूर्जी जारी गर्ने सम्भावना बढेको छ ।

आइसीसीले केही समयदेखि गाजाका युद्धग्रस्त क्षेत्रहरुमा इजरायली सैन्य कारबाहीको अनुसन्धान गरी कानुनी कदम चाल्न थालेको हो । आइसीसीले हमासका पछिल्ला गतिविधिहरुको पनि निगरानी गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको फौजदारी अदालतले युद्ध अपराधको आशंकामा इजरायली उच्च सैन्य र राजनीतिक नेतृत्वलाई पक्राउ पुर्जी जारी गर्ने योजना अघि बढाएको बीबीसीले उल्लेख गरेको छ ।

आफूविरुद्ध पक्राउ पूर्जी जारी हुनसक्ने आशंकामा इजरायली अधिकारीहरु चिन्तित देखिएको पनि बीबीसीले जनाएको छ । पक्राउ पर्नेहरुको सूचीमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नामपनि रहनसक्ने बताइएको छ ।

आइसीसीसँग अन्तर्राष्ट्रिय कानून अन्तर्गत गम्भीर युद्ध अपराधका लागि व्यक्तिहरूलाई अभियोग लगाउने र मुद्दा चलाउने अधिकार छ । आइसीसीले यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, लिबियाका मुअम्मर गद्दाफी र युगान्डाका लडाकु जोसेफ कोनी लगायत नेताविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

आइसीसीले पक्राउपुर्जी जारी गर्न सक्नेतर्फ लक्ष्यित गर्दै प्रधानमन्त्री नेतान्याहुले “इजरायलको आत्मरक्षा क्षमतालाई कम गर्ने प्रयास हुने” प्रतिक्रिया दिनुभएको छ ।

Previous Post

सुन्तला बेचेर म्याग्दीमा भित्रियो २१ करोड

Next Post

टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला
फिचर-ब्यानर

औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

१७ चैत्र २०८२,
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

१७ चैत्र २०८२,
Load More
Next Post
टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

टर्कीले इजरायलसँगको व्यापार बन्द गर्ने घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In