• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संसदीय दलको नेता बन्नका लागि नेपाली कांग्रेस भित्र गृहकार्य

by
२१ मंसिर २०७९,
0
संसदीय दलको नेता बन्नका लागि नेपाली कांग्रेस भित्र गृहकार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।आम निर्वाचनबाट संघीय सदनमा सबैभन्दा ठुलो दल बन्ने देखिएको नेपाली कांग्रेसभित्र भावी सरकारको नेतृत्व आफ्नो दलले पाउने अपेक्षासहित संसदीय दलको को बन्ने भन्ने वहस सुरु भएको छ ।

गठवन्धन दलको सोमबारको बैठकमा सत्ता घटक दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीले भावी सरकार नेतृत्व विषयको उठाएसँगै नेपाली कांग्रेस भित्र संसदीय दलको नेताको बहस सुरु भएको हो ।

हिजो मात्र नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले आफुलाई बधाइ दिन वालुवाटार पुग्नु भएका नेता शंशाक कोइरालासँग आफुलाई संसदीय दलको नेता चुन्न समर्थन गर्न आग्रह गर्नु भएको छ ।

यो सँगै भावि सरकारको नेतृत्व सम्वन्धमा प्रधानमन्त्री एवम पार्टी सभापतिले राख्दै आएको मौनता तोडिएको छ । भावी सरकारको नेतृत्वका लागि देउवाले संसदीय दलको नेता बन्न गृहकार्य सुरु गरिसकेको सन्देश प्रवाह भएको छ ।

त्यसैगरी सभापति देउवाले यस सम्बन्धमा अर्का नेता शेखर कोइरालासँग पनि भेटवार्ता गर्नु भएको छ । भेटवार्ता पनि संसदीय दलको नेतामा आफुलाई समर्थन गर्न देउवाले आग्रह गरेको खबरहरु आएका छन् ।

त्यसो त प्रधानमन्त्रीमा देउवा इतर पक्ष मानिएका नेता रामचन्द्र पौडेल, गगन थापा आफु संसदीय दलको नेता बन्ने बताउदै आउनु भएको छ । नेता रामचन्द्र पौडेलेले देश र पार्टीका लागि आफ्नो भुमिका आवश्यक रहेको र आफु नै संसदीय दलको नेता बन्ने दावी गर्दै नेताहरुसँग समर्थनको अपिल समेत गर्नु भएको छ ।

यस्तै यता नेता विश्व प्रकाश शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन आफु समर्थक भएर उभिने बताउनु भएको छ । आफ्नो दलको मात्र बहुमतको सरकार बनाउन सक्ने अंकगणित नेपाली कांग्रेससँग प्राप्त भएको छैन ।

निर्वाचन परिणामले संसदको ठुलो दल र सत्ता गठवन्धनको प्रमुख घटक बन्ने भएपछि कांग्रेसले प्रधानमन्त्रीमा दावी स्वभाविक भए पनि संविधानमा संसदीय दलको नेता बन्नै पर्ने बाध्यकारी छैन ।

संविधानको धारा ७६ को २ मा सदनमा कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुई भन्दा बढीदलको समर्थनमा बहुमत प्राप्त गर्ने ब्यक्ती प्रधानमन्त्री नियुक्त हुन सक्ने ब्यवस्था गरेको छ ।

तर नेपाली कांग्रेसको विधानले भने पार्टीको संसदीय दलको नेतालाई मात्र प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा पार्टीले सिफारिस गर्ने ब्यवस्था गरेको छ ।

Previous Post

पोखराका २४ वटा फर्मलाई स्टार्ट अप अनुदान प्रदान

Next Post

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In