• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१० बैशाख २०८१,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल वैशाख १० गते सोमबारको राशिफल

मेषः आज बनाएका योजना दीर्घकालीन हुनेछन्। व्यवसायमा लाभ मिल्नेछ। सामाजिक सेवा गर्ने अवसर छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः मेहनत गरेको क्षेत्रमा सफलता मिल्नेछ। नाम र दाम कमाउने समय छ। अभिभावक र साथीसँग भेट हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट मन खुशी हुनेछ।

मिथुनः शेयर कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी हुने जोखिम छ। गुम्न लागेको धन प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। परिवारबाट साथ र सहयोग रहनेछ।

कर्कटः शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ।

सिंहः व्यापारमा सफलता प्राप्त हुनेछ। लामो समयको संघर्षपछि तपाईंको उदय हुने दिन हो। थोरै बोलेर धेरै काम गर्नुपर्ने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

कन्याः धार्मिक यात्राको योग रहेको छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः मिठो खाने अवसर मिल्नेछ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। यात्रा रमाइलो हुनेछ।

वृश्चिकः रोकिएको कामलाई निरन्तरता दिनु राम्रो हुन्छ। अरु सजिलै सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुनेछ।

धनुः पारिवारिक समस्याले सताउने योग छ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः हतारमा निर्णय गर्नु राम्रो हुँदैन। साथीले सहयोग गर्नेछन्। बौद्धिक व्यक्तिसँग सुझाव लिएर काम थाल्नु राम्रो हुन्छ। व्यापार भए आम्दानी बढ्नेछ।

कुम्भः बोलीमा नम्रता र भावमा शुद्धता आवश्यक देखिन्छ। मनमा कुरा खेल्दै गर्दा काम गर्ने आँट नहुन सक्छ। तर परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

मीनः शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। विद्याको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

Previous Post

महाकवि कालिदासका केही अमर वाणीहरु

Next Post

जापानको बुलेट ट्रेन संसारको सबैभन्दा सुरक्षित, ५० बर्षमा भएको छैन एउटा पनि दुर्घटना

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
जापानको बुलेट ट्रेन संसारको सबैभन्दा सुरक्षित, ५० बर्षमा भएको छैन एउटा पनि दुर्घटना

जापानको बुलेट ट्रेन संसारको सबैभन्दा सुरक्षित, ५० बर्षमा भएको छैन एउटा पनि दुर्घटना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In