• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जे तपाईंलाई मनपर्छ त्यही गर्नुस् सफलता अवश्यम्भावि छ

by
९ बैशाख २०८१,
0
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईं सोचेर अचम्मित हुनुहुनेछ कि यदि तपाईंको श्रेष्ठताको कुनै क्षेत्र छैन भने तपाईं यसको पत्ता लगाउनुस् । यदि तपाईं जे गरिरहनु भएको छ, त्यसैमा धेरै राम्रो हुनुहुन्छ भने तपाईंलाई यो कुरा थाहा हुनुपर्छ कि यति तेजीले भइरहेको परिवर्तनको बीचमा तपाईं अरु कुनै कार्यक्षेत्रमा हुन सक्नुहुन्छ । केही वर्षपछि, सायद अरु कुनै नोकरीमा, केही अरु गरेर सायद विल्कुलै अलग खालको काम, अलग खालको श्रेष्ठताका साथ । तपाईं जुन कुराको लागि आजको लक्ष्यमा पुग्नुभएको छ त्यहाँ टिकिरहनको लागि त्यति पर्याप्त छैन ।
यहाँ तपाईंको सोच बदल्ने सबैभन्दा महत्वपूर्ण तरिकामध्ये एक पेश गरिएको छः सफल मानिस त्यही गर्छन् जे उनीहरुलाई मनपर्छ । उनीहरु काम केवल त्यसमा लुकेको आनन्द र कलात्मक अवसरको लाग गर्छन् । यदि उनीहरुले पैसा पाएनन् भने पनि सायद उनीहरु यही काम गरिरहेका हुन्थे । आफैसँग एक प्रश्न सोध्नुस्, यदि म आर्थिक रुपमा पूर्ण रुपमा सक्षम भएको भए जे चाह्यो त्यही काम गर्न सक्ेँ भने के गर्थें ?
यदि तपाईंलाई एक करोड डलर दिइयो, भने तपाईं आफ्नो जिन्दगी कसरी बदल्नु हुन्छ ? अधिकांश मानिस, एक करोड डलर पाउने बित्तिकै, सबैभन्दा पहिला आफ्नो नोकरी छोडिदिन्छन् । यदि तपाईं एक करोड डलरको लागि आफ्नो वर्तमान काम छोड्न सक्नुहुन्छ भने यो खतराको घण्टी हो । प्रष्ट छ, तपाईं आफ्नो क्यारियर र आफ्नो जिन्दगी बर्बाद पार्ने खतरा मडारिरहेको छ ।
साभारः ‘सोच बदलौँ’ पुस्तकबाट

Previous Post

हरेक मानिसको स्वभाव आफ्नै हित सोच्ने हुन्छ

Next Post

महाकवि कालिदासका केही अमर वाणीहरु

सम्बन्धित खबर

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’
आवाज

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

१८ चैत्र २०८२,
आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल
समाचार

आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
Load More
Next Post
अज्ञानबाट क्रोध उत्पन्न हुन्छ र अहङ्कारबाट बढ्छ – महाकवि कालिदास

महाकवि कालिदासका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In