नेपालस्थित अमेरिकी दूतावासले दलित समुदायलाई संलग्न गराउने विषयमा केन्द्रित आउटरिच सत्रको आयोजना गरेको थियो।
कार्यक्रमले दलित समुदायका युवाहरूका लागि आफ्नो बायोडाटा लेखन, अन्तर्वार्ता सीप विकास र अमेरिकी दूतावासमा रोजगारीका अवसरहरू खोज्न सहयोग गरेको थियो।
दूतावासले नेपालभरका विभिन्न समुदायका मानिसहरूलाई दूतावासमा सार्वजनिक रूपमा खुल्ने पदका लागि आवेदन दिन प्रोत्साहित गर्न धेरै आउटरिच कार्यक्रमहरू गर्दै आएको छ र थप यस्ता आउटरिच कार्यक्रर्महरु आउँदै छन्!













