• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः आजको दिन कस्तो रहनेछ ?

    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः आजको दिन कस्तो रहनेछ ?

    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सामान्य ज्ञान : पढौँ र जानौँ

by
३ बैशाख २०८१,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. वर्तमान शैक्षिक संरचना अनुसार खुला माध्यमिक तह कति वर्षको हुने व्यवस्था छ ?
– १ वर्ष
२. वर्तमान शैक्षिक संरचना अनुसार निम्न माध्यमिक तहको खुला विद्यालय शिक्षा कति वर्षको हुने व्यवस्था छ ?
– २ वर्ष
३. वैकल्पिक शिक्षा अन्तर्गत प्राथमिक तहमा अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम कति वर्षको हुने व्यवस्था छ ?
– ३ वर्ष
४. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ ले कक्षा ४–५ लाई कुन सिकाइ क्षमता स्तर निर्धारण गरेको छ ?
– तह २
५. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा ११–१२ लाई कुन सिकाई क्षमतामा वर्गीकरण गरेको छ ?
– तह ५
६. स्थानीय तहको कार्य क्षेत्र अन्तर्गत पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
— वडालाई
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले विद्यालय शिक्षाका सिकाइका तहका दृष्टिले १३ देखि १४ वर्ष उमेर समूहलाई कुन तहमा समावेश गरेको छ ?
— तह ४
८. राष्ट्रिय शिक्षा नीति, २०७६ ले बालबालिकाको सर्वाङ्गीण विकास एवं विद्यालय शिक्षाको पूर्व तयारीका लागि कम्तिमा कति समय अवधिको प्रारम्भिक बाल विकासको अवसर प्रदान गर्ने रणनीति लिएको छ ?
– एक
९. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रमुखको पद कुन हो ?
– महानिर्देशक
१०. पाठ्यक्रम विकास केन्द्रको कार्यलय प्रमुखको पद कुन हो ?
– महानिर्देशक ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

Next Post

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

सम्बन्धित खबर

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति
फिचर-ब्यानर

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति

१६ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः आजको दिन कस्तो रहनेछ ?

१६ चैत्र २०८२,
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
Load More
Next Post
गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In