• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पिके’ले फेरिदिएको भिखारीको जीवन

by
१ बैशाख २०८१,
0
‘पिके’ले फेरिदिएको भिखारीको जीवन

PK collecting money from blind bagger

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र उद्योगले धेरै मानिसहरूको जीवन परिवर्तन गरेको छ। यो लिस्टमा साउथका सुपरस्टार रजनीकान्तदेखि बलिउड स्टार ज्याकी श्राफसम्मका नामहरू सामेल छन्।

कुनैबेला रजनीकान्त बस कन्डक्टरको रूपमा काम गर्थे। योसँगै बलिउडका ठूला व्यक्तित्वहरूमा आफ्नो बाल्यकाल बिताउने ज्याकी श्राफको नाम पनि उक्त लिस्टमा समावेश छ।

त्यसैगरी आमिर खानको फिल्म ुपीकेु मा पुलमा उभिएको भिखारीको नाम मनोज रोय हो। भलै, फिल्ममा मनोजको भूमिका ५ सेकेन्डको भए पनि त्यो दृश्यले उनको जीवन नै बदलियो।

मनोज रोयको कथा निकै रोचक छ। ‘पीके’ मा केही सेकेन्डको भूमिकाले उनलाई गरिबबाट राजामा परिणत गरेको भन्नु गलत हुने छैन।

खासमा मनोज वास्तवमा भिखारी थिए। उनको जीवनमा एक समय यस्तो थियो जब उनी दिल्लीको जन्तर मन्तरमा भीख मागेर आफ्नो जीविकोपार्जन गर्थे।

एक अन्तर्वार्तामा मनोजले भनेका थिए कि एक पटक दुई जना उनीकहाँ आएर अभिनय गर्न सक्छौं भनेर सोधेका थिए। उनले त्यहीबेला भनेका थिए कि उनी अन्धो भएको अभिनय गरेकै गुजारा गरिरहेका छन्।

मनोजका बुबा दैनिक ज्याला मजदुरी गर्थे उनको जीवनमा एक समय यस्तो आयो जब उनी दिनको दुई छाक खानाका लागि समेत तड्पिनु पथ्यो। मनोज कामको खोजीमा दिल्ली आए तर यहाँ पनि काम पाएनन्।

उनी अन्धो भएको बहाना गरेर भीख माग्न बाध्य भए। मनोजले ती दुई जनालाई भेटेपछि उसलाई २० रुपैयाँसहित आफ्नो फोन नम्बर दिए।

उनलाई नेहरू स्टेडियममा अडिसनका लागि बोलाइएको थियो, जहाँ उनीसँग अन्य ७ जना भिखारीहरू थिए।

अन्तर्वार्तामा मनोजले फिल्ममा छनोट नहुँदासम्म उनको एकमात्र इच्छा दुई छाक खान रहेको बताए। तर, मनोजको भाग्यमा योभन्दा धेरै गुणा लेखिएको थियो।

‘पीके’ बाट उनी रातारात चर्चित भए। आज उनको पसल, फेसबुक एकाउन्ट र गर्लफ्रेन्ड पनि छ। मनोज आफैंले यो फिल्मपछि आफू गाउँ फर्किएर आफ्नै पसल किनेको बताए।

Previous Post

विश्वको शीर्ष अर्थतन्त्र : सन् २०२८ मा अमेरिकालाई छाडेर एसियाली देश महाशक्तिशाली बन्दै

Next Post

रोचक तथ्यः मख्खन रुख !

सम्बन्धित खबर

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

१८ चैत्र २०८२,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आर्थिक

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

१८ चैत्र २०८२,
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
Load More
Next Post
रोचक तथ्यः टाउको पलाउने जुक्का ?

रोचक तथ्यः मख्खन रुख !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In