• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वासन्ती नवरात्र प्रारम्भ : मिथिलामा गुञ्जदै देवीका भजन

by
२७ चैत्र २०८०,
0
वासन्ती नवरात्र प्रारम्भ : मिथिलामा गुञ्जदै देवीका भजन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा वासन्ती नवरात्रको प्रारम्भसँगै आदिशक्ति देवीका भजन गुञ्जन थालेको छभने शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ ।

चैत शुक्ल परेवासँगै आजदेखि प्रारम्भ वासन्ती नवरात्रमा मिथिलाका शक्तिपीठमा नवदुर्गा भवानीको पूजाअर्चनासँगै देवी भजन गुञ्जेको हो । नवरात्रको पहिलो दिन आज शक्तिपीठहरूमा कलश स्थापना गरेर जमरा राखिँदै छ । वासन्ती नवरात्र प्रारम्भसँगै मिथिलाका शक्तिपीठमा दर्शनार्थी पनि बढेका छन् ।

हिन्दू–मैथिल परम्परामा वर्षमा दुईपटक दसैँ मनाइन्छ । असोज शुक्लपक्ष प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल परेवादेखि नवमीसम्म वासन्ती नवरात्र मान्ने परम्परा छ । दुवै नवरात्रमा देवी पूजनका समान विधि भए पनि शारदीय नवरात्रमा असोज शुक्लपक्षभरि नै दसैँपर्व मनाइन्छ । नवरात्रको अन्तिम दिन नवमीमा देवी पूजन सकेर दशमीका दिन देवी विसर्जन गर्दै प्रसादस्वरुप मान्यजनबाट टीका जमरा लगाउने चलन छ तर वासन्ती नवरात्रमा भने नवमीका दिन नै दसैँ सम्पन्न गरिन्छ ।

मिथिलामा चैत शुक्लपक्षको नवरात्रभित्रै वासन्ती छठको परम्परा छ । छठ पनि वर्षमा शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने शारदीय छठकै विधि जसरी चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म वासन्ती छठ मनाउने हिन्दू मैथिल परम्परा छ । वासन्ती नवरात्रको अन्तिम दिन नवमी तिथि हिन्दू परम्पराका आराध्य देव श्रीरामको जन्म भएको विश्वास गरिन्छ । मिथिलासँग श्रीरामको वैवाहिक सम्बन्धले यहाँ यो पर्व अर्थात् रामनवमी (चैत शुक्ल नवमी) विशेष रूपमा मानिन्छ ।

वासन्ती नवरात्रमा पनि शारदीयजस्तै कन्या कुमारी (अविवाहित किशोरी)ले धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाइस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा आज कुमारी कन्याले रातु नदी र लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायत धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेको जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्याएका छन् ।

यसैगरी मधेसका प्राचीन मिथिला क्षेत्रका सप्तरी जिल्लाका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् । यी सबै शक्तिपीठमा नवरात्र प्रारम्भसँगै चण्डीपाठ पनि प्रारम्भ भएको छ । हिन्दू परम्पराका सबै मैथिल परिवारमा देवीको पूजाअर्चनासहित चण्डीपाठ गर्ने परम्परा छ । यसपटक वासन्ती नवरात्रभित्रै नयाँ वर्ष (२०८१) प्रारम्भ हुने हुँदा यस अवसरमा जुडशीतल पर्व पनि मनाइने छ ।

Previous Post

पूर्ण सूर्यग्रहण, जसले ढाक्यो पूरै महादेश

Next Post

भिसामा कडाइ गर्दै न्यूजिल्याण्ड

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
भिसामा कडाइ गर्दै न्यूजिल्याण्ड

भिसामा कडाइ गर्दै न्यूजिल्याण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In