काठमाडौँ – डिजिटलाइजेशनको द्रुत युगमा, प्रविधि र डिजिटल शिक्षा विद्यार्थीहरूको पहुँचको लागि महत्वपूर्ण भएको छ । स्थानीय सामुदायिक विद्यालयहरूमा डिजिटल एक्सपोजर ल्याउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै, कन्कोर्डिया इन्टरनेशनल स्कूलशाङ्घाईबाट इनभिजन एजुकेसन र भिजि फाउन्डेसन, परिवर्तनको लागि यस कार्यमा सामेल भएका छन् ।
यस प्रयासले सबै विद्यार्थीहरू, उनीहरूको जस्तोसुकै पृष्ठभूमि भएपनि, आजको डिजिटल युगमा फस्टाउने अवसर सुनिश्चित गर्नकालागि महत्वपूर्ण कदमको रुपमा प्रतिनिधित्व गर्दछ। भिजि फाउन्डेसन र इनभिजन एजुकेसनको सहकार्यले नेपालका विद्यार्थीहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन र उज्ज्वल भविष्यको लागिमार्ग निर्देशन गरिरहेको छ ।
शिक्षा क्षेत्रमाभएको प्राविधिक दरारलाई भर्दै दुई उच्चमाध्यमिकविद्यालयकाविद्यार्थी श्रेयस शर्मा र रुलिनह्वाङले २०२२ माएनभिजनएजुकेशनको स्थापना गरेकाथिए। “हामी डिजिटल साक्षरता र प्रबिधिबाट बन्चितविद्यार्थीहरूकालागिअवसरहरू ल्याउने यस्तो पहललाई अगाडि बढाउन चाहन्छौं जसले टेक्नोलोजीमार्फत उनीहरूको शैक्षिकक्षितिज फराकिलो पार्दछ,“ सह–संस्थापक रुलिनहुआंगले बताए। सांघाईमाअवस्थित, इनभिजनएजुकेशनमा स्टीभ यिन, एमीवाङ, पेनीकिम, जोनाथनलुएथ र टोलीमानयाँ सल्लाहकारहरूको रूपमा सुश्री समर यू र श्री जो फाम्ब्रो गरि ६ जना दूरदर्शी व्यक्तिहरू समावेश छन् ।
गतवर्ष, उनीहरूको पहिलो परियोजनाको रूपमा, उनीहरूले दक्षिणी चीनको गुआंगडोङ प्रान्तको श्जबयत्रष्लनमारहेको तानबो प्राथमिकविद्यालयलाई ६० वटा कम्प्युटरहरू सङ्कलन गरी प्रदान गरेकाथिए। इनभिजनको मूख्य उद्देश्य नेपालको विद्यालयहरूमा डिजिटल शिक्षाल्याउनु रहेको छ – उनीहरूले भिजिफाउन्डेसनसँगआफ्नो पहलको सुरुवातदेखि साझेदारी गरेकाथिए, तर कागजीकार्य र ढुवानीका चुनौतीहरूकाकारण यस वर्षसम्म परियोजनामा ढिलाइ भयो । भिजिफाउन्डेसनकाश्री राहुलश्रेष्ठसँगको महिनौंको तयारी र समन्वयपछि, इनभिजन टोलीअन्ततःआफ्नो सपनालाई वास्तविकतामा रूपान्तरण गर्न सफलभएको छ।
“हामी यो प्रयोगशालामाआउनु अघि, विद्यार्थीहरूले कलम र कापीबाट डिजिटल साक्षरतासिकिरहेकाथिए– विद्यार्थीहरूले कागजका टुक्राहरूमा एप्स र प्रोग्रामहरू कोर्ने गर्थे । हामीले डिजिटल ल्याबनिर्माण गरेपछि, विद्यार्थीहरूको लागि सम्पूर्ण सिकाइअनुभव नै परिवर्तन भएको छ।“ इन्भिजनएजुकेशनका सह–संस्थापकश्रेयस शर्माले भने ।
विशालगु्रप फाउन्डेसनले डिजिटल दरार भर्न र शैक्षिकउत्थानगर्नको लागिउचितदुईवटा लक्षितविद्यालयहरू, कोसेली स्कूल र लाइफभिजन एकेडेमीलाई छनौट गरेको थियो। यीदुवै विद्यालयमाउपस्थितीनिःशुल्क रहेको छ र यसअघि कोसेलीका ८२ जना र लाइफभिजन एकेडेमीमा १०० विद्यार्थीकालागिएकदेखि दुईवटा कम्प्युटर मात्रउपलब्धथियो। इन्भिजन टोलीको आगमन संगै, उनीहरूले विशाल समूहकाउपाध्यक्षश्री त्रिलोक चन्दअग्रवाल र विशाल समूहकाकार्यकारी निर्देशकतथाभिजी फाउन्डेशनकाउपाध्यक्षश्री अर्पित अग्रवालसँग भेटघाट गर्ने अवसर पाए । इन्भिजन टोलीले फराकिलो पेस्टल–प्याचवर्क भवनहरू र काठमाडौंको पहाडका चुचुराहरू र्हेर्दै उनीहरूको परियोजनाभरि अमूल्य सहयोग र सेवाको लागिहार्दिक कृतज्ञताका साथबधाई दिए।
शिक्षण विधिहरूमाप्रविधिलाई सहज रूपमाएकीकृत गर्न सशक्तबनाउँदै शिक्षकहरूलाई अमूल्य प्रशिक्षण दिइएको थियो। सँगसँगै, उनीहरूको उज्वलभविष्यको लागिमार्ग सुनिश्चितगर्दै युवामस्तिस्कहरू फस्टाउनका लागि समानअवसरहरू प्रदानगरियो । कोसेली स्कुलमाहाम्रो दिन एक अद्भुतदिनथियो । कम्प्यूटर ल्याबको ढोकाखोल्दाबच्चाहरूको उत्साहले कोठा भरियो। हामीले तिनीहरूलाई कम्प्युटरहरू कसरी खोल्ने भनेर सिकायौं, र अचानकतिनीहरूको आँखा अगाडि सम्भावनाहरूको सम्पूर्ण नयाँ संसार खुल्यो । प्रत्येकक्लिक र कोडको साथ, डिजिटल विभाजन हराउँदै गएको महसुस गरेकाथियौँ । विद्यार्थीहरूले हामीले उनीहरूलाई सिकाएको हरेक सीपलाई उत्सुकतापूर्वक आत्मसात गरे, सुन्दर डिजिटल कलाकृतिसिर्जना गरे। त्यो दिनआनन्द, जिज्ञासा र शिक्षाको शक्तिले खाडललाई मेट्ने दिनथियो ।
कोसेली स्कुलमा पढाउनु एउटा उल्लेखनीयअनुभवथियो । बच्चाहरूले उत्सुकतापूर्वक प्रविधिलाईअँगाले र तुरुन्तै कम्प्युटरकाआधारभूत सीपहरूमापोख्तभए।विद्यार्थीहरूले जीवन्त रंगहरू र जटिल विवरणहरूले भरिएको कलाहरू सिर्जना गरे । उनीहरूलाई अन्वेषण र सुन्दर डिजिटल कलाकृतिहरू सिर्जना गरेको देख्न पाउँदाखुसीलाग्यो। ठूला विद्यार्थीहरूले पनि डिजिटल युगमाविश्वस्तपाइलाहरू लिएर कागजातनिर्माण र टाइपिङ गर्न तर्फ लागे ।
भिजिफाउन्डेसन टोलीले हाम्रो साथमाअमूल्य सहयोग, चलचित्रखिच्ने र समस्यानिवारण प्रदानगर्यो, जबकिकोसेली स्कूलका हेरचाहगर्ने शिक्षकहरूले भाषाअवरोधलाई पार गरेर अटल समर्थन प्रस्ताव गरे । यीअविश्वसनीयबच्चाहरूमालचिलोपन र सिक्ने उत्सुकता देख्नु अचम्मको थियो । तिनीहरूको चुनौतीपूर्ण परिस्थितिहरूको बावजुद, उनीहरूको मुस्कान र असीमक्षमताले हाम्रो हृदयलाई आनन्दले भरिदियो। यात्राचुनौतीहरू बिनाथिएन, तर यस्को पुरस्कार अतुलनीयथियो।
ख्न् फाउन्डेसन र इन्भिजनएजुकेशनबीचको सहकार्यले काठमाडौंकाविपन्नविद्यालयहरूलाई डिजिटल युगको सबैभन्दामहत्त्वपूर्ण उपकरणहरू प्रदान गरेको छ। यो पहल डिजिटल डिभाइडलाई पूरा गर्न गुणस्तरीय शिक्षामापहुँचहोस् भन्ने सुनिश्चितगर्नको लागि एक ठोस कदम सावीतभएको छ । बालमस्तिष्कलाई सशक्तिकरण गर्दै, समुदायको लागिउज्यालो भविष्यको आकार दिनको लागि यो सहकार्य गरिएको हो ।
इन्भिजनएजुकेशन र ख्न् फाउन्डेसनले डिजिटल डिभाइडलाई भर्न दुईवटा पुलहरू निर्माण गरेको छ जुनआशाको बलियो आधारको रूपमा खडा हुनेछ । युवामस्तिष्कहरूलाई उनीहरूको उज्वलभविष्य संग जोड्नेछ। इनभिजन टोलीका सल्लाहकार, श्री जो फाम्ब्रोले बताउनुभयो, “इन्भिजनएजुकेशन टोलीले स्थापना गरेको कम्प्युटर प्रयोगशालामा, उत्सुक विद्यार्थीहरूलाई सिकाइने प्रत्येक पाठ केवलसिकाउने कार्य मात्रथिएन – यो डिजिटल डिभाइडलाई भर्ने पुलको स्पष्ट विस्तार थियो । प्रत्येकक्लिक र कोडको साथ, डिजिटल अन्तर मात्र साँघुरो भएन तर वास्तविक रुपमै हराउँदै गएको महसुस भयो ।”













