• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के गर्छिन् अमिताभ बच्चनकी नातिनी नव्या ?

by
२५ चैत्र २०८०,
0
के गर्छिन् अमिताभ बच्चनकी नातिनी नव्या ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा फिल्मी क्षेत्रमा नभएपनि उनको चर्चा सधै हुने गर्छ । नव्याले आफ्नो बुवाको व्यवसायमा बढी चासो रहेको बताउदै अहिले आफ्नो सम्पूर्ण ध्यान त्यसमै केन्द्रित गरिरहेकी छन् ।

यस बाहेक नव्याले महिला सशक्तीकरणका लागि काम गरिरहेकी छन् । नव्याले आफ्नो परिवारको एस्कर्ट र ट्र्याक्टर व्यापारदेखि महिला सशक्तिकरण सम्बन्धी कामका साथै पारिवारिक पोडकाष्ट पनि चलाउँदै आएकी छन् ।

उनले हालै दिएको एक अन्तर्वार्तामा भनेकी छन्- ‘म दिल्लीको व्यापारी परिवारबाट हुँ । बुबासहित चार पुस्ताले पारिवारिक व्यवसाय सम्हाल्दै आएका छन् । म सधैं व्यापारिक वातावरणमा हुर्केको छु । बुबा घरमा आउँदा सेयर र ब्यापारको कुरा गर्नु हुन्थ्यो । मलाई यसमा धेरै चासो थियो । मेरो कम्पनीले एस्कर्ट र ट्र्याक्टर उत्पादन गर्छ ।’

उनले अगाडि भनेकी छन्- ‘मलाई सानैदेखि ट्र्याक्टरमा धेरै रुचि थियो । आज पनि सामाजिक सञ्जाल मार्फत महिला सशक्तिकरणका लागि काम गरिरहेको छु र गरिरहनेछु । मलाई फिल्म र तिनको निर्माणमा कहिल्यै रुचि थिएन ।’ उनले आफ्नो भाइलाई सानैदेखि फिल्मको रुची भएपनि आफ्नो कहिल्लै फिल्ममा रुची नभएको बताएकी छन् ।

उनले भनेकी छन्- ‘भाइलाई सानैदेखि अभिनेता बन्ने रहर थियो । उनले फिल्ममा मौका पाएकोमा हामी निकै खुसी छौं । भगवानले उनलाई अझै अगाडि बढ्न मद्दत गरून् । विगत चार वर्षदेखि व्यवसाय हेर्दै आएको छु । मेरो आफ्नै एनजीओ प्रोजेक्ट नाभेली छ । उसको विकासको लागि दिनहुँ काम गरिरहेको छु । सबैलाई थाहा छ मलाई फिल्ममा रुचि छैन, सायद त्यही भएर अफर आउँदैन ।’

उनले आफ्नो एनजीओको शुरुवातको बारेमा भनेकी छन्- ‘मैले चार वर्षअघि कोभिडको समयमा परियोजना नभेली सुरु गरेको थिएँ। यस अन्तर्गत सबैभन्दा पहिले हामीले महिनावारीका बेला महिलाले भोग्ने समस्याका बारेमा काम गरेका छौं । त्यतिबेला उनीहरुको सरसफाइ कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । अहिले हामी शिक्षा, कानुनी चेतना र उद्यमशीलताको पनि कुरा गरिरहेका छौं । हामी महिलाहरूलाई नि:शुल्क कानुनी परामर्श दिन्छौं । यदि तिनीहरू घरबाटै व्यापार गर्न चाहन्छन् भने हामी तिनीहरूलाई स्रोतहरू उपलब्ध गराउँछौं ।’

यसका साथै उनले शिक्षामा आधारित ‘निमाया’ परियोजना समेत संचालन गरिरहेकी छन् । साथै उनले आफ्नी आमा श्वेता नन्दा बच्चन र हजुरआमा जया बच्चनको साथमा पोडकाष्ट समेत संचालन गरिरहेकी छन् । यसमा जीवनशैली, नयाँ पुस्ता र समाजका विविध पक्षमा छलफल गर्ने गर्दछिन् ।

Previous Post

आफ्नो पतिलाई सफल बनाउने कि असफल ?

Next Post

मनोयोग र परिश्रमः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
Load More
Next Post
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग

मनोयोग र परिश्रमः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In