• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणीहरु

by
१८ चैत्र २०८०,
0
खतरा नभएको जीवनमा हामी जिउन सक्दनौँ – लक्ष्मीप्रसाद देवकोटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) ईश्वरका सबै वरदान न्यायमा अडेका छन् ।
२) आत्मा निर्मल भावले दिव्यभिप्रायको पूर्ण पोषण गरेपछि स्वर्ग जान्छ, नत्र पापहरुको मैला भारी बोकी नरक जान्छ ।
३) असत्यले दुनियाँको हृदयमा थोरै समय राज गर्न सक्ला सधैँ शासन गर्न सक्दैन ।
४) आनन्द, अलंकार र सामथ्र्यको निम्ति पढाई काम लाग्दछ ।
५) हामीले शिक्षालाई घरघरमै लगेर जीवनमा घुसाउन पर्दछ ।
६) जसले मानव जातिको कल्याण र विश्वको सत्यता धारण गर्दछ त्यसलाई धर्म भनिन्छ ।
७) धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त भुलमुलैयामा सहारा पाउँदैन र जातिको सत्यनाश सम्भावित हुन जान्छ ।
८) वसन्तको जागरणले पूर्वजन्म सिद्ध गर्छ । निद्रा र सपनाले चिताको पार जीवनको प्रमाण दिन्छन् । प्रकृतिमा पुनरावृत्तिको चक्र चलिरहेको पाइन्छ ।
९) म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिएको छ । दुनियाँका धेरै सूक्ष्म कलाहरु मेरो गर्भमा नै छन् ।
१०) विकासवादी सिद्धान्त अनुसार कुनै जाति ओह्रालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

मरमसला खान नजाने विष समान

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In