• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ चैत्र २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल चैत १५ गते बिहीबारको राशिफल

मेषः गुमेको धन हात लाग्नेछ। विवादमा तपाईंको जित हुनेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्धमा सफलता हात लाग्नेछ।

वृषः लामो समयदेखि रोकिएको काम बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग राम्रो छ। लामो यात्राको योग छ।

मिथुनः मेहनतको फल प्राप्त नहुने जोखिम छ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। मेहनतको आवश्यकता बढी नै देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः हिजोको साथी आज शत्रु बन्ने खतरा छ। सामान हराउने योग रहेकाले यात्रा गर्दा सचेत हुनु राम्रो हुन्छ। समाजबाट प्रशंसा मिल्नेछ। सोचेर बोल्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

सिंहः परिवारको साथ मिल्नेछ। सहयोग गर्ने साथीहरु धेरै छन्। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीमा फाइदा हुनेछ। थोरै बोल्नु नै हितकारी हुनेछ।

कन्याः नयाँ कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शक्तिशाली बन्नेछ।

तुलाः जटिल काम सहजै बन्नेछ। बौद्धिकता प्रयोग गरेर सुरु गरेको काम सफल बन्नेछ। प्रतिस्पर्धी शान्त छन्। शिक्षाको लगानीबाट सोचेजस्तो फल मिल्नेछ।

वृश्चिकः दैनिकी सामान्य छ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। धन खर्च हुने योग परेको छ। मन धेरै शान्त नभइ दबाबमा हुनेछ। काम गर्दा सोचेर गर्नु राम्रो होला।

धनुः रोकिएको काम बन्नेछ। व्यापार र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर प्राप्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः सोचेको काम बन्नेछ। धार्मिक कार्यमा मन जानेछ। परिश्रम गर्ने समय भएकाले सफलता हात लाग्ने योग छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको सहयोग राम्रो छ।

कुम्भः रमाइलो दिन छ। मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। यात्रामा भने सचेत हुनु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ।

मीनः दुर्घटनाको जोखिम हुने भएकाले सचेत भएर यात्रा गर्नुपर्ने दिन छ। बोकेको सामान आफ्नै लापरवाहीले हराउने खतरा हुन्छ। लगानी गरेमा घाटा हुने छैन तर धन खर्च हुने योग छ। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

Previous Post

अनुहारको आकार अनुसार आँखीभौँको आकार मिलाउने

Next Post

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला
फिचर-ब्यानर

औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

१७ चैत्र २०८२,
काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ
समाचार

काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

१७ चैत्र २०८२,
Load More
Next Post
बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In