• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२७ फाल्गुन २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल फागुन २७ गते आइतबारको राशिफल

मेषः आजको दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा गरेको लगानीबाट उल्लेख्य आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगले दिन रमाइलो हुनेछ।

वृषः आजको दिन राम्रो छ। नयाँ ठाउँको यात्रा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट आर्थिक उन्नति हुनेछ। बढुवाको अवसर देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन राम्रो छ। सामाजिक क्षेत्रमा उन्नति हुनेछ। धार्मिक यात्रा गर्ने योग रहेको छ। आर्थिक क्षेत्र सबल देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ। वैदेशक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कर्कटः आजको दिन सामान्य छ। ठुलो लगानीका लागि अगाडि नबढ्नु राम्रो हुन्छ। परिवारमा अनावश्यक शंका हुनसक्छ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भए ठुलो प्रगति हुनेछ।

सिंहः दिन राम्रो छ। आफूले आफैंलाई सम्हालेर अगाडि बढ्नुपर्ने दिन छ। बौद्धिक क्षेत्रबाट सम्मान मिल्नेछ। परोपकार गर्ने अवसर जुट्नसक्छ। परिवारमा असन्तुष्टिको स्वर सुन्नुपर्ने बाध्यता हुनसक्छ।

कन्याः तपाईंको दिन राम्रो छ। कुनै अवसर आए प्रयोग गर्दा फाइदा हुनेछ। आफू नम्र भएर आफ्नो काम गर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दैनिकी राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्ने समय छ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। आफ्नो खल्ती छामेर मात्र खर्च गर्नुपर्ने समय छ। काम गर्नु अगाडि परिवारभित्र सल्लाह गर्नु राम्रो हुनेछ।

वृश्चिकः दिन सामान्य छ। आफन्तले खुट्टा तान्ने खतरा छ। मनमा बुनेका योजना नसुनाइ अगाडि बढ्नु राम्रो हुन्छ। पुरानो रोगले दुःख दिने खतरा छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

धनुः दैनिकी राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रमो गरेको परिश्रमको फल मिल्नेछ। बन्धुसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः समय सामान्य छ। शनिदेव सकारात्मक भए दिन विशेष बन्नेछ। परिवारको नाम बाट काम गर्नु राम्रो हुन्छ। बिहान शिव भजन सुनेर पनि तनाव कम गर्न सकिन्छ।

कुम्भःदिन राम्रो छ। बोलीको प्रभावले धेरै काम बन्नेछन्। व्यवहारकै कारण तपाईं प्रशंसाको पात्र बन्नुभएको छ। परिवारमा बोलीकै कारण झगडा हुने भएकाले थोरै बोलेर धेरै काम गर्नु राम्रो हुनेछ।

मीनः दैनिकी सामान्य छ। आर्थिक क्षेत्रको सचेत हुनुपर्छ। व्यवहार गर्दा पारिवारिक सहमतिमा गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

Previous Post

पृथ्वीमा एलियनको उपस्थिति रहेको प्रमाण नभेटिएको अमेरिकाको भनाइ

Next Post

छ गुणाले बढ्याे साइबर अपराधका घटना

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
छ गुणाले बढ्याे साइबर अपराधका घटना

छ गुणाले बढ्याे साइबर अपराधका घटना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In