• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हुम्लाका कृषकलाई स्याउ बिक्रीको पिरलो

by
१५ मंसिर २०७९,
0
मुस्ताङबाट पचास करोडको स्याउ निकासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला—स्याउ उत्पादन राम्रो भए पनि किसानलाई यस वर्ष बजारको ९बिक्री० गर्ने पिरलो भएको छ । जिल्लामा सडक यातायात नजोडिएका कारण जिल्ला बाहिर निकासी गर्न नपाइने भएकाले किसानलाई उत्पादन भएको स्याउ बिक्री गर्न समस्या भएको हो ।

सिमकोट गाउँपालिका –४ को बुराउसे गाउँका किसान यामबहादुुर लामाले आफ्नो फार्ममा यस वर्ष स्याउ उत्पादन राम्रो भएको भए पनि बजार नपाएको बताए । उनले तीन सय बोट लगाएकोमा एक सय बोटमा फलेको स्याउ १५० क्वीन्टल उत्पादन भएको जानकारी दिए ।

स्याउ राम्रो उत्पादन भए पनि बजार र भण्डारण समस्याका कारण उत्पादित स्याउ बोरामा राख्नु परिरहेको गुनासो सुनाए । केही स्याउ दैनिक डोकोमा बोकेर सिमकोट बजारमा लिएर उनले बिक्री गर्दै आएका छन् भने केही स्याउ पशुु बस्तुुलाई काटेर दिने गर्नु परिरहेको बताए ।

सर्केगार्ड गाउँपालिका –३ को उनापानी गाउँका दिपक फडेराले पनि स्याउ राम्रो उत्पादन भएपनि बजार नभएका कारण खेर जाने अवस्थामा रहेको बताए । उनको पनि दुुई सय क्विन्टल स्याउ उत्पादन भएको छ । गाउँमै भएका कारण पैदल यात्रुुहरुले फाट्टफुुट्ट किन्ने गरे पनि धेरै स्याउ बाँकी रहेको छ ।

आधुुनिक प्रबिधिको भण्डारको पनि समस्या भएका कारण उनले स्थानीय प्रबिधिबाट बाँकी स्याउ भण्डारण गरिरहनुु भएको छ । उनले हालसम्म पन्ध्र क्विन्टल स्याउ कुहिएर खेर गएको गुनासो सुनाउँदै उत्पादन राम्रो भएर पनि बिक्री समस्या भोग्नुु दुस्खको भएको बताए।

त्यसैगरी साढे तीन सय बोटको स्याउ फर्म सञ्चालन गर्दै आएको सिमकोट गाउँपालिका –६ का किसान जयचन्द्र रोकायाले तीन सय क्विन्टल स्याउ उत्पादन भएकोमा हालसम्म पचास हजारको स्याउ बिक्री गर्न सकिएको बताए ।

बजार नभए पनि स्याउ खेती गरेर पनि बेकार काम गरेको भान हुन थालेको बताउँदै सडक सञ्जाल नजोडिएकै कारण स्याउबाट किसान मनग्य आम्दानी गर्न नपाएको दुस्खेसो पोखे।

कृषि बिकास कार्यालयको तत्थ्याङ्क अनुसार यस्ता ब्यावसायिक स्याउ खेती गर्ने किसान डेढ सयभन्दा बढी रहनुुभएको छ । कार्यालयको सूचना अधिकारी धर्मेन्द्र अधिकारीले किसान समस्यामा परेको बताए। हुम्लामा स्याउको बजार भनेको सिमकोट बजार भएको र अन्यत्र कतै बिक्री गर्न सकिने अबस्था नरहेको बताए ।

यस वर्ष स्याउ कति उत्पादन भयो भन्ने बिबरण कार्यालयले संकलन गरिरहेको जनाएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन राम्रो रहेको निस्कर्ष कार्यालयले निकालेको छ । हुम्ला स्याउ बिक्री गर्ने वैज्ञानिक प्रणाली नभएर दानाको हिसावले बिक्री गर्ने गरिन्छ । हाल प्रतिदाना दश रुपियाँमा बिक्री हुनेगरेको छ । हवाई उडान कम हुनुु र भए पनि ढुवानी महङ्गो हुने भएका कारण किसानहरु हवाई मार्गबाट ढुवानी गर्ने आँट गरेका छैनन्।

Previous Post

कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देशः प्रम देउवा

Next Post

खाद्यको गोदाममा छैन जिरा मसिना चामल

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
खाद्यको गोदाममा छैन जिरा मसिना चामल

खाद्यको गोदाममा छैन जिरा मसिना चामल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In