हिन्दुधर्म शास्त्रका विभिन्न धर्मग्रन्थ र वास्तुशास्त्रले कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरेको छ । जस अनुसार तपाईंको खानपान, हिँडडूल, कामको शुरुवातल लगायतका विषय रहेका छन् । तपाईं कुनै काम गर्दै हुनुन्छ भने वार र राशीअनुसार काम गर्दा तपाईंलाई फाइदा मिल्छ ।
बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ—
बिहीवार धार्मिक कार्य गर्नु, नवग्रह पुजन गर्नु, यज्ञ गर्नु, अध्ययन गर्नु, मन्त्र जप तप गर्नु, नयाँ कामको अध्ययन गर्नु, नयाँ वस्त्र धारण गर्नु, यात्रा आरम्भ गर्नुजस्ता कार्य शुभ मानिन्छ ।













