• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश लेसोथो, जहाँ वार्षिक ७ लाखले गर्छन् आत्महत्या

by
१६ फाल्गुन २०८०,
0
विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश लेसोथो, जहाँ वार्षिक ७ लाखले गर्छन् आत्महत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोहानेसबर्ग।आत्महत्यालाई मानसिक विकार मानिन्छ । यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन् । अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो । अहिलेसम्म फिल्ममा मात्रै लेसोथोको नाम सुनेको होला तर यो वास्तवमा चारैतिरबाट जमिनले घेरिएको देश हो ।

दशकौंसम्म लेसोथोका मानिसहरूले छिमेकी दक्षिण अफ्रिकाको खानीहरूमा काम गर्न आफ्नो घर छाडने गर्दथे । यसले टुटेको परिवार र विवाहलाई असर गरेको थियो ।

अहिले त्यो क्रम रोकिएको छ तर विगत एक दशकमा देशको जीडीपी घट्दै गएपछि पैसा र सम्भावनाको अभावले जनतामाथि दबाब बढेको छ । विशेषगरी पुरुषमा आत्महत्याको दर बढी रहेको छ ।

दक्षिण अफ्रिकाले घेरिएको २३ लाख जनसंख्या भएको यो पहाडी देशमा विश्वमा सबैभन्दा बढी आत्महत्या दर रहेको छ । लेसोथोमा प्रति १ लाख मानिसहरूमा ८७।५ जनाले आत्महत्या गर्दछन् ।

‘परम्परागत रूपमा हाम्रो देशमा पुरुषहरू सेवा प्रदायक हुन्, त्यसैले उनीहरूसँग जागिर छैन, श्रीमती र बच्चाहरू छन् र उनीहरूलाई समर्थन गर्न सक्दैनन्, यसले मनोवैज्ञानिक समस्याहरू सिर्जना गर्दछ,’ मोचाबा भन्छन् ।

लेसोथोका मानिसहरू मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दैनन् र अरूले उनीहरूलाई कमजोर ठान्छन् कि भनेर डराउँछन् । लेसोथोमा मानिसहरूले आत्महत्या गर्नुका विभिन्न कारणहरू छन् । कोही किशोरावस्थामा टुहुरा बनेका छन् भने कोही राम्रो जागिर पाउन संघर्ष गरिरहेका छन् । यो देशका अधिकांश जनताले आफ्नो महत्वाकांक्षा पहुँचभन्दा बाहिर गएपछि मृत्युलाई अँगालो हाल्ने गर्दछन् ।

टेलिग्राफको रिपोर्टअनुसार विश्वमा हरेक वर्ष करिब ७ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्या भनेको छ। यो लेसोथोमा भन्दा गम्भीर कतै छैन । बेलायतमा यो संख्या १०.७ छ, साइप्रसमा ३.५, ग्रीसमा ४, इटालीमा ५.६ र स्लोभाकियामा ६.९ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ ।

Previous Post

लुम्बिनीमा १० मार्चमा हुने कार्यक्रम चिनियाँ दबाबपछि छोट्याइयो

Next Post

निर्माण थालेको दश वर्षपछि ठिमुरा-देवघाट पुल सञ्चालन

सम्बन्धित खबर

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

२४ चैत्र २०८२,
लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड
आवाज

लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

२४ चैत्र २०८२,
जीवन शैली

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

२४ चैत्र २०८२,
चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
Load More
Next Post
निर्माण थालेको दश वर्षपछि ठिमुरा-देवघाट पुल सञ्चालन

निर्माण थालेको दश वर्षपछि ठिमुरा-देवघाट पुल सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In