• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नाभाल्नीको मृत्युपछि अमेरिकाको प्रतिक्रिया : रुसी राष्ट्रपति पुटिन जिम्मेवार

by
६ फाल्गुन २०८०,
0
नाभाल्नीको मृत्युपछि अमेरिकाको प्रतिक्रिया : रुसी राष्ट्रपति पुटिन जिम्मेवार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाए।

वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्युको समाचारले आफूलाई अचम्मित पारेको नभई आक्रोशित बनाएको बताएका छन्। ‘नाभाल्नी बहादुरीका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै कामको आलोचक थिए, नाभाल्नीको मृत्युको जिम्मेवार पुटिन हुन्’, उनले भनेका छन्।

उपराष्ट्रपति कमला ह्यारिसले नाभाल्नीको मृत्यु भएलगत्तै प्रतिक्रिया दिँदै घटना रुसी राष्ट्रपति पुटिनको क्रुरताको अर्को संकेत भएको टिप्पणी गरेकी थिइन्।

१९ वर्षको जेल सजाय काटिरहेको नाभाल्नीको हिजो जेलमै मृत्यु भएको थियो। ४७ वर्षीय नाभाल्नीलाई रुसको सबैभन्दा खतरनाक मानिने जेलमा राखिएको थियो । उहाँलाई खतरनाक जेलमा सारेदेखि नै पुटिनका आलोचकले नाभाल्नीलाई मार्ने योजनामा जेल सरुवा गरिएको आरोप लगाउँदै आएका थिए।

Previous Post

इजिप्टमा आर्थिक संकट, अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी

Next Post

समाजवादी मोर्चाको संयोजक बने विप्लब

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

समाजवादी मोर्चाको संयोजक बने विप्लब

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In