• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

    चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एनआइसी एसिया ‘टार्गेट अडिट’मा, डिसिइओ पाण्डेले दिए राजीनामा

by
२७ माघ २०८०,
0
एनआइसी एसिया ‘टार्गेट अडिट’मा, डिसिइओ पाण्डेले दिए राजीनामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नियामक नेपाल राष्ट्र बैंकले एनआइसी एसिया बैंकमा विशेष सुपरिवेक्षण पठाएसँगै नायब प्रमुख कार्यकारी अधिकृत ९डिसिइओ० सुधीरनाथ पाण्डेले राजीनामा दिएका छन्।

राष्ट्र बैंकको सुपरिवेक्षणबाट पहिलो चरणमा पाण्डेको संलग्नताबाट गलत अभ्यास भएको सूचना पाएपछि डिसिइओ पाण्डेले राजीनामा दिएको बताइएको छ।

स्रोतका अनुसार एक सातादेखि राष्ट्र बैंकको विशेष सुपरिवेक्षण एनआइसी एसियामा क्रियाशील छ। अझ पछिल्लो समय एनआइसी एसियाद्वारा प्रकाशित अपरिस्कृत वित्तीय विवरण र ‘वासल डिस्क्लोजर’माथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेपछि सुपरिवेक्षणकै क्रममा लक्षित लेखापरीक्षण (टार्गेट अडिट) पनि सुरु भएको छ।

खासगरी लेखामानसँग सम्बन्धित र घरजग्गा कारोबारलाई आफूअनुकूल व्याख्या गरेर वित्तीय विवरण र वासल डिस्क्लोजर सार्वजनिक गरेको आशंका गरिएको छ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल एनआइसी एसियाले खर्च कटौतीमा चालेका कदम र सतहमा उठेका विभिन्न पक्षलाई ख्याल गरेर नियामकले स्थलगत सुपरिवेक्षण तथा अनुसन्धानको काम गरिरहेको बताउँछन्। राष्ट्र बैंकले तोकेको पुँजी कायम गर्न बैंकले विभिन्न स्थानमा रहेको गैरबैंकिङ सम्पत्ति बिक्री गर्दाको प्रक्रियाबारे समेत अध्ययन गरिरहेको छ।

केन्द्रीय बैंकले गत आर्थिक वर्षमा एनआइसी एसियाले प्रवाह गरेको कर्जा लगानी विषयमा प्रमाण र तथ्यांकसहितको जवाफ माग गर्न थालेपछि पाण्डेले राजीनामा दिएको स्रोतको भनाइ छ।

‘पुँजीकोष गणना, क्रेडिट रिक्स मिलान, सेयर तथा घरजग्गा कर्जा र असुली प्रक्रियाबारे नियामकीय प्रावधानको सीमा उल्लंघन भएको विषयमा प्रश्न उठेपछि व्यक्तिगत कारण देखाएर बैंकबाट बाहिरिन खोज्नुभएको हो’, बैंक स्रोतले भन्यो।

त्यसो त, पाण्डेले केही समयदेखि आफू बिरामी भएको र घरायसी कारण देखाउँदै बैंकको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएको बैंक स्रोतको भनाइ छ। पाण्डे २०४६ मा तत्कालीन नेपाल ग्रिन्डलेज ९हाल स्ट्यान्डर्ड चार्टर्ड० बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए।

एनआइसी एसिया तोकिएको प्राथमिक पुँजी कोष नपुगेका कारण विगतमा २ वर्ष लाभांश रोक्काको कारबाही भोग्न बाध्य भएको थियो। तर, गत वर्ष तोकिएको प्राथमिक पुँजीकोष ८।५ प्रतिशत कायम गरेपछि चालू वर्ष २९ प्रतिशत बोनस सेयर दिएको बैंकका विषयमा पछिल्लो समय विभिन्न कोणबाट प्रश्न उठिरहेको छ।

एनआइसी एसियाले हालै मात्र आर्थिक मन्दी र व्यावसायिक घाटा देखाउँदै देशभरबाट ५० बढी शाखा र १२ वटा विस्तारित काउन्टर बन्द गर्न राष्ट्र बैंकमा आवेदन दिएको छ।

त्यसैगरी पुँजीकोष पु¥याउन घरजग्गाको ऋणलाई उपयोग गरेको र घरजगा ऋण पनि नियामकीय प्रावधान कुल ऋण ऋण लगानीको २५ प्रतिशतभन्दा बढी ३० प्रतिशतसम्म लगानी गरेको विषयमा प्रश्न उठिरहेको छ।

त्यसो त, एनआइसी एसियाले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वासल डिस्क्लोजरमा कुल पुँजीकोष १३।१८ प्रतिशत देखाए पनि प्राथमिक पुँजीकोष प्रतिशत भने कतै खुलाएको छैन।

Previous Post

क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

Next Post

घाटाले सङ्कटमा यासोक पम्पिङ खानेपानी

सम्बन्धित खबर

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
समाचार

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन

१७ चैत्र २०८२,
औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला
फिचर-ब्यानर

औषधी लिन भारत आउने तयारीमा रहेको इरानी विमानमाथि अमेरिकाको हमला

१७ चैत्र २०८२,
Load More
Next Post
घाटाले सङ्कटमा यासोक पम्पिङ खानेपानी

घाटाले सङ्कटमा यासोक पम्पिङ खानेपानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In