• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२० माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ २० गते शनिबारको राशिफल

मेषः दिन राम्रो छ। तपाईंको श्रम लगानीबाट फाइदा हुनेछ। समाजले भने राम्रो भन्ने छैन। सत्यलाई नछोडेमा सबै कुरा राम्रो हुनेछ। परिवारको साथ पाइने छ।

वृषः दिन सामान्य राम्रो छ। आर्थिक क्षेत्र सबल छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ।

मिथुनः कर्ममा विश्वास गर्ने दिन हो। न्याय मिल्नेछ। इमान्दार भएर काम गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

कर्कटः दैनिकी सामान्य छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। रोजगारीमा फाइदा हुनेछ। पारिवारमा भने समस्या आइलाग्न सक्छ।

सिंहः दिन राम्रो छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। लगानीको फल मिल्नेछ। तपाईंको व्यवहारले परिवार सन्तुष्ट हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्याः दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। पेट सम्बन्धी समस्या देखिन सक्छ, चिसोबाट जोगिनु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन राम्रो छ। रमाइलो यात्रा हुनसक्छ। नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ। शिक्षा क्षेत्रको प्रयास असफल बन्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

वृश्चिकः दिन सामान्य राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीमा ठगबाट बच्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध विस्तार हुनेछ।

धनुः दैनिकी राम्रो छ। काम गर्ने शैलीबाट अरु प्रभावित हुनेछन्। व्यापारमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। सम्मान प्राप्त हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

मकरः दिन सामान्य राम्रो छ। भविष्यका लागि सोच्नुपर्ने दिन आएको छ। निर्णयमा ढिलाइ गरेमा पछुताउनुपर्नेछ। व्यापारको क्षेत्र सबल छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कुम्भः दैनिकी सामान्य राम्रो छ। व्यापारको क्षेत्रमा फाइदा हुनेछ। बोलीमा शनिदेवको दृष्टि रहेकाले बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

मीनः दिन राम्रो छ। हौसिएर बोल्नु भन्दा अभिभावकको सल्लाह लिएर थोरै बोल्नु राम्रो हुन्छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्ध दरिलो बन्ने देखिन्छ।

Previous Post

आज शनिबार शनिदेवको पूजा गर्ने विशेष दिन

Next Post

कर्णालीः ‘डीपीआर’ को धन्दा

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
कर्णालीः ‘डीपीआर’ को धन्दा

कर्णालीः ‘डीपीआर’ को धन्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In