• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संयुक्त राष्ट्रसङ्घद्वारा विश्वव्यापी पर्यटन एजेन्सीको नाम परिवर्तन

by
१० माघ २०८०,
0
लेबनानद्वारा सिरियाली शरणार्थीको सुरक्षित स्वदेश फिर्तीका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेड्रिडस्थित विश्व पर्यटन सङ्गठनले आफू संयुक्त राष्ट्रसङ्घको हिस्सा हो भनी स्पष्ट गर्न आफ्नो नाम परिवर्तन गरेर संयुक्त राष्ट्रसङ्घ पर्यटन राखेको बुधबार घोषणा गरेको छ ।

मेड्रिडको एफआइटियुआर पर्यटन कांग्रेसको उद्घाटन कार्यक्रममा ‘विश्वलाई नजिक ल्याउनुहोस्’ ट्यागलाइनका साथ गतिमा मानव आकृति देखाउने नयाँ लोगोका साथ नामको अनावरण गरिएको छ । “संक्षिप्त शब्दहरूबाट हटेर संयुक्त राष्ट्रसङ्घ पर्यटनले थप पहुँचयोग्य अडान अपनाएको छ”, उक्त संस्थाले विज्ञप्तिमा भनेको छ ।

सन् १९७४ मा स्थापना भएदेखि मेड्रिडमा रहेको यो अन्तरसरकारी निकायले पर्यटन प्रवर्द्धन गर्छ भने राष्ट्रहरूबिचको अन्तर्राष्ट्रिय व्यापारलाई सुविधासमेत दिन्छ ।

एक सय ६० सदस्य मुलुकको समूहका रूपमा रहेको यो संस्थाको जापान, साउदी अरब, ब्राजिल र मोरक्कोमा क्षेत्रीय कार्यालय पनि छन् । साथै यसले नियमितरूपमा क्षेत्र र मुलुकअनुसार पर्यटकहरूको आगमनको अनुमान र पूर्वानुमान प्रकाशन गर्दछ ।

गत साता प्रकाशित यसको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२३ मा एक अर्ब ३० करोड पर्यटकले विदेश यात्रा गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बढी हो । यो आँकडा अझै पनि सन् २०१९ मा विदेश जाने पर्यटकहरूको सङ्ख्याको तुलनामा ८८ प्रतिशत मात्र हो । सन् २०१९ भनेको कोभिड–१९ महामारीसँग सामना गर्न लगाइएको वैश्विक भ्रमण प्रतिबन्धहरूभन्दा अघिको अन्तिम पूरा वर्ष होे ।

Previous Post

अफगानिस्तानमा सलह नियन्त्रणका लागि गरिएको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा भारतको प्रशंसा

Next Post

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In