• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

५३ सिटको नतिजा आउन बाँकी, कांग्रेसको पछिपछि एमाले

by
९ मंसिर २०७९,
0
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बिहीबार मध्यरातिसम्म प्रतिनिधिसभातर्फ १ सय १२ सिटको चुनावी नतिजा सार्वजनिक भएको छ । अब ५३ सिटको मात्र नतिजा आउन बाँकी छ । शुक्रबार बिहान ७ बजेसम्मको नतिजा अनुसार नेपाली कांग्रेसले ४० सिट जितेको छ भने १२ सिटमा अग्रता लिइरहेको छ । अग्रता लिएका सबै सिट जित्यो भने कांग्रेसको भागमा प्रत्यक्षतर्फ ५४ सिट हात पर्ने देखिन्छ । २०७४ को चुनावमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्र जितेको थियो ।

नेकपा एमालेले अहिलेसम्म २८ सिट जितेको छ भने १९ सिटमा अग्रता लिइरहेको छ । अग्रता लिएका सबै सिट जित्यो भने एमालेले प्रत्यक्षतर्फ कुल ४६ सिट बनाउने सम्भावना छ । अघिल्लो निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो ।

नेकपा माओवादी केन्द्रले १२ सिट जितेको छ भने ६ सिटमा अग्रता लिइरहेको छ । अघिल्लो चुनावमा माओवादीले ३६ सिट जितेको थियो । यसपालि माओवादी पनि एमालेजस्तै आधा सिट गुमाउने अवस्थामा पुगेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । उसको अग्रता सिट भने सकिएको छ । समानुपातिकतर्फ कम मत खसेका कारण यो पार्टी राष्ट्रिय दल बन्नेमा आशंका उब्जिएको छ ।

एकीकृत समाजवादीपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । उसले सुनसरी १ बाट अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ ७–८ सिट जितेको यो दलले समानुपातिकतर्फ भने कांग्रेस, एमालेपछि तेस्रो स्थान हासिल गर्ने र संसदमा प्रतिनिधित्व बढाउने सम्भावना छ । समानुपातिकको परिणाम आइसकेपछि माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमध्ये कुन चाहिँ तेस्रो शक्ति बन्छ भन्ने टुंगो लाग्नेछ ।

ठूला दलबाट असन्तुष्ट रहेको जनमतलाई रवि लामिछानेले ‘क्यास’ गरिदिएपछि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले अपेक्षाकृत नतिजा ल्याउन सकेन । उसले ४ सिट जितेको छ भने ३ सिटमा अग्रता कायम गरेको छ । समानुपातिकतर्फ राष्ट्रिय दल बन्ने मत आउने सम्भावना रहे पनि रवि लामिछानेको भन्दा लिङदेनको दलले कम मत पाइरहेको छ ।

यसपालि संसदमा साना दलहरुको संख्या संख्या बढ्ने भएको छ । जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा लगायतका साना दलले संसदमा उपस्थिति जनाइसकेका छन् । यसबाहेक ५ जना स्वतन्त्र सांसद पनि विजयी भएका छन् । यो आँकडा हेर्दा साना दल र स्वतन्त्रले मात्रै १३ सिट होल्ड गर्ने भएका छन् । यो संख्याले सरकार निर्माणमा निर्णायक भूमिका खेल्न सक्छ ।

स्वतन्त्र र साना दलको संख्या १३ पुगेको छ भने यसमा राप्रपा र २५–३० सिटको संख्या बन्न सक्छ ।

नेपाली कांग्रेस
मुस्ताङ– योगेश शेरचन
मनाङ– टेकबहादुर गुरुङ
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं ३ – सन्तोष चालिसे
काठमाडौं ४– गगनकुमार थापा
काठमाडौं ५ – प्रदीप पौडेल–
रसुवा– मोहन आचार्य–
ललितपुर १– उदयसमशेर जबरा
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा– शेरबहादुर देउवा
काठमाडौं १० – राजेन्द्र कुमार केसी
पर्सा ४ – रमेशकुमार रिजाल
सुर्खेत २ – हृदयराम थानी
ओखलढुंगा– रामहरि खतिवडा
झापा १– विश्वप्रकाश शर्मा
पर्सा १– अजयकुमार चौरसिया
गोरखा १– राजेन्द्र बजगाई
म्याग्दी– खमबहादुर गर्बुजा
अछाम २ – पुष्पबहादुर शाह
कैलाली ४ – बीरबहादुर बलायर
दार्चुला – दिलेन्द्र प्रसाद बडू
कञ्चनपुर ३ – रमेश लेखक
भक्तपुर २ दुर्लभ थापा क्षेत्री
दैलेख २ दिक्पाल कुमार शाही
कञ्चनपुर २ – एनपी साउद
सिन्धुली १– श्यामकुमार घिमिरे
तनहुँ १ – रामचन्द्र पौडेल
बाँके ३– किशोरसिंह राठोर
नवलपरासी पूर्व १–शशांक कोइराला
रौतहट ४ – देवप्रसाद तिमलसेना
धादिङ २– रामनाथ अधिकारी
नवलपरासी पूर्व २–विष्णुकुमार कार्की
दाङ ३ – दीपक गिरी
नवलपरासी पश्चिम १– विनोद चौधरी
बर्दिया १ – संजय गौतम
सुर्खेत १ – पूर्णबहादुर खड्का
सप्तरी ३ – दिनेशकुमार यादव
मोरङ ६ – डा. शेखर कोइराला
धनुषा २ – रामकृष्ण यादव
सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

नेकपा एमाले
उदयपुर २ – अम्बरबहादुर रायमाझी
काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
ललितपुर २– प्रेमबहादुर महर्जन
गुल्मी २ – गोकर्ण विष्ट
झापा २– देवराज घिमिरे
झापा ५– केपी शर्मा ओली
ताप्लेजुङ– योगेश भट्टराई
पर्सा ३ – राजकुमार गुप्ता
अर्घाखाँची– टोपबहादुर रायमाझी
प्युठान– सूर्य थापा
मकवानपुर २– महेशकुमार बर्तौला
कास्की २– विद्या भट्टराई
पर्वत – पदम गिरी
लमजुङ – पृथ्वी सुब्बा गुरुङ
रुपन्देही ५ – बासुदेव घिमिरे
झापा ४– लालप्रसाद ९एलपी० साँवा लिम्बु
सोलुखुम्बु–मानवीर राई
धनकुटा १–राजेन्द्रकुमार राई
सिरहा १ – रामशंकर यादव
कपिलवस्तु १– बलराम अधिकारी
बाँके १ – सूर्यप्रसाद ढकाल
कञ्चनपुर १ – तारा लामा तामाङ
बैतडी – दामोदर भण्डारी
पाँचथर १ – बसन्तकुमार नेम्वाङ
सर्लाही ३ – हरिप्रसाद उप्रेती
कास्की ३ – दामोदर पौडेल वैरागी
बारा १ – अच्युतप्रसाद मैनाली
बारा ३ – ज्वालाकुमारी साह

नेकपा (माओवादी केन्द्र)
सिन्धुली २ लेखनाथ दाहाल
सिन्धुपाल्चोक १ – माधव सापकोटा
बाग्लुङ २ – देवेन्द्र पौडेल
रोल्पा – वर्षमान पुन
रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
जाजरकोट – शक्तिबहादुर बस्नेत
गोरखा २ – पुष्पकमल दाहाल
दाङ २ – रेखा शर्मा
खोटाङ– रामकुमार राई
भोजपुर १ – सुदन किराँती
मोरङ ४ – अमनलाल मोदी
रुकुम पश्चिम – जनार्दन शर्मा

नेकपा एकीकृत समाजवादी
अछाम १ – शेरबहादुर कुँवर
बारा ४– कृष्णकुमार श्रेष्ठ
दैलेख १ – अमरबहादुर थापा
सल्यान – प्रकाश ज्वाला
डोटी– प्रेमबहादुर आले
बझाङ– भानुभक्त जोशी
रौतहट १– माधवकुमार नेपाल
धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे
दाङ १ – मेटमणि चौधरी
डोल्पा – धनबहादुर बुढा

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं ७ – गणेश पराजुली
काठमाडौं ८– विराजभक्त श्रेष्ठ
काठमाडौं २– सोबिता गौतम
काठमाडौं ६ – शिशिर खनाल
ललितपुर ३ – तोसिमा कार्की
चितवन २ – रवि लामिछाने
चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी–
बाँके २ – धवलसमशेर जबरा
जुम्ला – ज्ञानबहादुर शाही
मकवानपुर १ – दीपकबहादुर सिंह
झापा ३ – राजेन्द्र लिङ्देन

जनता समाजवादी पार्टी
पर्सा १ – प्रदीप यादव
सप्तरी १ – नवलकिशोर साह सुडी

लोकतान्त्रिक समाजवादी पार्टी
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
सर्लाही १ – रामप्रसाद चौधरी

नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी
कैलाली १ – रञ्जिता श्रेष्‍ठ

जनमत पार्टी
सप्तरी २ सिके राउत

राष्ट्रिय जनमोर्चा
बाग्लुङ १ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
भक्तपुर १– प्रेम सुवाल

स्वतन्त्र
बर्दिया २– लालवीर चौधरी
मोरङ ५ – योगेन्द्र मण्डल
रौतहट २ – किरणकुमार साह
रौतहट ३ – प्रभु साह
सर्लाही ४ – अमरेशकुमार सिंह

Previous Post

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

Next Post

चर्चित नेताहरू हार्ने क्रम जारी

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
चर्चित नेताहरू हार्ने क्रम जारी

चर्चित नेताहरू हार्ने क्रम जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In