• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पातारासीका गाउँहरू छुइगोठ मुक्त बन्दै

by
२६ पुस २०८०,
0
पातारासीका गाउँहरू छुइगोठ मुक्त बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पातारासी गाउँपालिका भित्रका गाउँहरू एक–एक गर्दै छुइगोठ मुक्त बन्दैछन्। यसैबीच बुधबार गाउँपालिकाको वडा नं ४ लाई छुईगोठ मुक्त घोषणा गरिएको हो।

उक्त वडाका तीन गाउँ लाम्री, तिर्खु र डिल्लीचौर गाउँका महिलाहरू आफ्नै घरमा सुरक्षित रुपमा बस्न थालेपछि छुइगोठ मुक्त वडा घोषणा गरिएको पातरासी गाउँपालपकाकी महिला शाखाकी प्रमुख भगवती गिरीले बताइन्।

छुईगोठ मुक्त वडा घोषणाका लागि विभिन्न सुचक पूरा गर्न गाउँ–गाउँ र विद्यालयमा सचेतनाका कार्यक्रम गरिएको थियो, उनले भनिन्, छुईप्रथा महिला विकासको बाधक मात्र नभई सामाजिक अपराध हो। यसलाई अझ पेचिलो ढंगले बुझाउन जरुरी छ। जसले छुइप्रथाको जरा उखेल्न सहयोग गर्नेछ।

वडा नं ४ का तीनवटै गाउँमा सबै महिनावारी हुने उमेर समूहका किशोरी तथा महिला घरमै बस्ने गरेको सुनिश्चित भएपछि वडालाई छुइगोठ मुक्त घोषणा गरिएको वडाध्यक्ष काली बहादुर बुढाले बताएका हुन्।

गाउँमा अहिले छुईप्रथा मान्ने कुनै घर छैन्। सबै महिला किशोरी घरमै बस्दै आएका छन्, उनले भने, धामि झाँक्रीहरूलाई पटक पटक अभिमुखिकरण गर्दै आएका पनि छौं। यदपी आगामी दिनमा घोषणा कार्यान्वयनमा समस्या ल्याएमा कारबाहि गरिने छ।

कुल महिला १ हजार २० जना मध्य महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला हाल महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छुइगोठ मुक्त घोषणा गर्न सफल भएको महिला शाखा प्रमुख गिरीले बताइन्।

उनले भनिन्, एउटा स्वभाविक चक्रलाई हाम्रो समाजले पाप जस्तो बनायो। यो फुल फुलेपछि फल लाग्ने प्रक्रिया हो। स्वभाविक रुपमा लिउँ।

छुई कुप्रथालाई जरैदेखि उखेल्न यो अभियान जरुरी रहेको पातारासीका अध्यक्ष पूर्णसिंह बोहराले बताए।

उनले भने हामीले सुरु गरेको अभियान सफल पारेर मात्रै विश्राम लिन्छौं। सामाजिक सशक्तिकरण हाम्रो प्रथामिकतमा छ, उनले भने, छुइप्रथा समाज रुपान्तरणको बाधक बनेको छ। यो बाधा फकाउनु हाम्रो दायित्व हुनेछ।

छुईप्रथा महिला शसक्तिकरणको मुख्य बाधक बनेको सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीको भनाई छ।

छुईगोठ मुक्त घोषणा कार्यक्रममा वडाका विभिन्न गाउँका महिलाहरूले देउडा गित समेत प्रस्तुत गरेका थिए। गीत मार्फत छुईप्रथा र छुईगोठमा बस्दा हुने असर घरमा बस्दा हुने फाईदाका विषयमा प्रस्तुत गरेका हुन।

कार्यक्रमका अबसरमा वडालाई छुईगोठ मुक्त वडा घोषणाका लागि सहयोग गर्ने व्यक्ति र निकायलाई सम्मान गरिएको थियोे।

४ नम्बर वडाका तिर्खु,लाम्री र डिल्लीचौ गरि तीन गाउँमा कुल पाँच सय घरधुरी रहेको छ। भने दुई हजार एक सय ९५ जनसंख्यामा रहेको छ। जसमा महिला एक हजार ७० जना र पुरुष एक हजास एक सय २५ जना रहेका छन्।

Previous Post

लघुकथाः चोट

Next Post

रिँगटा लाग्छ ? के गर्ने के नगर्ने ?

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
रिँगटा लाग्छ ? के गर्ने के नगर्ने ?

रिँगटा लाग्छ ? के गर्ने के नगर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In