• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    चितवनमा थपिए ३४ मतदान केन्द्र

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१३ पुस २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लोभी, स्वार्थी तथा संसारी चित्त भएको मनुष्य बिरामी मनुष्य हो । बिरामीलाई साधारण स्वास्थ्यको ठूलो कामना हुन्छ, तसर्थ एक सुविज्ञ डाक्टरको मनले सबै कुरा निश्चय गर्नुपर्छ, केवल नयाँ कल्पना गरेर वा स्वस्थको लक्षण बताएर काम चल्दैन ।
अष्टावक्र, दयानन्द, बुद्ध, कृष्णमूर्तिहरूले भन्नुपर्ने तथा यथासम्भव आफ्नो आफ्नो रङबाट पथ देखाए तथापि मानवता त्यही उँभिएको छ । यो यस्तै हो जस्तै केही रोगी ठीक भएर गए पनि नयाँ रोगी आइरहने हुनाले औषधालयमा सबै किसिमको व्यवस्था चाहिन्छ । त्यस्तै अन्तःकरणको अवस्था अनुसार तम, राजस, सत्वका भेदले निर्देश आचरण तथा संस्कार एवं दर्शनको आवश्यक छ ।
जो यथेष्ट सर्वकर्माणि विद्वान्युक्त समाचरका रूपमा जो सङ्केत भएको छ यो अत्यन्त सौहार्द करुणको कुरा हो । जस्तै ः नदी आफ्नो आफ्नो प्रवाह अनुसार उही दिशाको सागरमा गएर मिल्छन् । त्यस्तै आफ्नो आफ्नो भावना पूर्वजन्म सच्चिन्तन अनुसार समूह बनाई उपासना, साधना ध्यान एवं सत्सङ्ग गरी जीवनलाई परम जीवनमा मिलाउनुपर्छ ।
अन्तःकरणको स्वीकार नै खोज बन्दछ । त्यही खोज निश्चयका रूपमा प्रकट भई आफ्ना आफ्ना तद्वत् कर्मको संयोजन गरी काम गर्दो रहेछ । बुद्ध शङ्कर, कृष्ण, चैतन्य, नानक, कबीर, तुलसी आदि । तमबाट प्रभावित एवं प्रवाहित व्यक्ति हिंसा, स्वार्थ, फल प्राप्तिबाहेक भिन्न केही सम्झन सक्तैन ।
रजोगुणी व्यक्ति आडम्बर, दम्भ, देखावटी, प्रदर्शन, यश, कीर्तिभन्दा भिन्न जान समर्थ छैन । सत्वगुणी थोरै शान्त एवं बोधलाई अपनाई, धैर्य राखी यथार्थ के हो भन्नेतिर पुग्ला ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

नक्कली नोटसहित एक महिला पक्राउ

Next Post

उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

सम्बन्धित खबर

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

१९ फाल्गुन २०८२,
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

१९ फाल्गुन २०८२,
इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
समाचार

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

१९ फाल्गुन २०८२,
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
फिचर-ब्यानर

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
चितवनमा थपिए ३४ मतदान केन्द्र
आवाज

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

१९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१९ फाल्गुन २०८२,
Load More
Next Post
‘आणविक हमला’ गर्न नहिच्किचाउने’ उत्तर कोरियाली नेता किमको चेतावनी

उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In