• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्व कपको उद्घाटन समारोह यस्तो हुँदै

by
२ मंसिर २०७९,
0
विश्व कपको उद्घाटन समारोह यस्तो हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ । विश्वकपका लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ । एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ हुन लागेको हो । यसअघि दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गरिसकेका छन् ।

आइतबार राति पौने ८ बजे विश्वकपको औपचारिक उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक कतारले अल बायत स्टेडियममा इक्वेडरको सामना गर्नेछ । खेलअघि भव्य समारोहका बीच कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । उद्घाटन समारोहमा विश्वकपका असामान्य क्षणहरु देखाइनेछ । ती क्षणमा रोनाल्डो र म्यारोडोनाले खेलेका खेलहरुको दृश्य देखाइनेछ ।

यो पटकको विश्वकपको उद्घाटनमा पेले, म्याराडोनलाई देख्न पाइनेछैन । पेलेले १९५८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेका थिए । स्वास्थ्यमा समस्या आएका कारण उनी यो पटक कतार पुग्ने छैनन् । उनको भिडियो सन्देश भने देखाइनेछ ।

म्याराडोनाको सन् २०२० मा निधन भएको थियो । त्यसैले उनलाई यो पटकको विश्वकपमा देख्न पाइने छैन । उनले सन् १९८६ मा हातले गरेको गोल हरेक विश्वकपमा चर्चामा आउने गर्छ । विश्वकपको उद्घाटनमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह कोलम्बियाली गायिका शकिरा, जे बाल्भिन, नाइजेरियन गायक तथा गीतकार प्याट्रिक ओकारी, नाइजेरियाली कलाकार किज डेनियलसँगै स्थानीय कलाकारले प्रस्तुति दिनेछन् ।

उनीहरुसँगै अमेरिकन गायक लिल बेबीले पनि आफ्नो प्रस्तुति दिनेछन् । बेबीले विश्वकप २०२२ को एन्थम गीत द वल्र्ड इज योर्स टु टेक गाएका थिए । जुन यो अफिसियल गीतमा मनाल र रहमासँगै फतेही पनि देखिएका छन् ।

यसअघि जुन–जुलाइमा विश्वकव आयोजना हुँदै आएपनि कतारको मौसमलाई मध्यनजर गर्दै पहिलो पटक नोभेम्बर डिसेम्बरमा विश्वकप आयोजना गर्न लागिएको हो ।

Previous Post

एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन प्रधानमन्त्रीको आग्रह

Next Post

दुई वर्षदेखि रोकिएको व्यापार मेला संचालमा ल्याइने

सम्बन्धित खबर

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
Load More
Next Post
दुई वर्षदेखि रोकिएको व्यापार मेला संचालमा ल्याइने

दुई वर्षदेखि रोकिएको व्यापार मेला संचालमा ल्याइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In