काठमाडौंः नेपाली सेनाले आम सञ्चार तथा पत्रकारीतामा स्नातक गरेकाहरुका लागि अधिकृत तह र अन्य विभिन्न योग्यता भएकाहरुका लागि पदिक तथा बिल्लादार तहमा भर्ना आहृान गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारीक वेबसाइट www.nepalarmy.nil.np अनलाईन दरखास्त फारम भरि सो को प्रिन्ट आउटसहित उमेद्वार स्वयम् भरना केन्द्रमा उपस्थित भई दरखास्त पेस भर्न आहृान गरिएको छ ।













