• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    हिमपातले किसानलाई राहत

    हिमपातले किसानलाई राहत

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी राष्ट्रपति बाइडेनको गाडीमा कार ठोक्कियो

by
२ पुस २०८०,
0
अमेरिकी राष्ट्रपति बाइडेनको गाडीमा कार ठोक्कियो

U.S. Capitol Police officers stand near a car that crashed into a barrier on Capitol Hill in Washington, Friday, April 2, 2021. (AP Photo/J. Scott Applewhite)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौैं । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती सवार गाडीमा एउटा कारले ठक्कर दिएको छ । आइतबार अमेरिकाको डेलावेयरमा बाइडेन आफ्नी पत्नी जिल बाइडेनसँग एक कार्यक्रमबाट फर्कदै गर्दा उनको सवारीमा एउटा कार आएर ठोक्किएको थियो । तर, दुर्घटनामा राष्ट्रपति र प्रथम महिला घाइते भने भएनन् ।

तुरुन्तै बाइडेनका अंगरक्षकले दुवैलाई उद्धार गरी कारमा घटनास्थलबाट टाढा पठाएको थियो। अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार अनुसार राष्ट्रपति बाइडेनलाई ठक्कर दिने कार सिल्भर रंगको सेडान थियो।

बाइडेनको गाडीलाई ठक्कर दिने चालकलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरेका थिए । दुवै सवारीसाधन बाइडेनबाट ४० मिटरको दूरीमा ठोक्किएका हुन् । बाइडेन र उनकी पत्नी अभियानका लागि डेलावेयर गएका थिए।

दुवैले एउटा रेस्टुरेन्टमा खाना खाएका थिए । रेस्टुरेन्टमा केही पत्रकारले बाइडेनलाई प्रश्न सोधिरहेका बेला कार दुर्घटनाको आवाज सुनिएको थियो। यो सुनेपछि गोप्य सेवा सक्रिय भयो । लगत्तै राष्ट्रपतिको उद्धार गरिएको जानकारी गराइएको थियो ।

अमेरिकी राष्ट्रपतिलाई विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रपति मानिन्छ, तर उसको सुरक्षाको विषयमा निर्णय लिने काम गुप्तचर निकायको हो । राष्ट्रपतिले चाहेमा पनि उनलाई एक्लै छोड्दैनन् ।

Previous Post

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

Next Post

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छः राष्ट्रपति पौडेल

सम्बन्धित खबर

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
आवाज

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

८ चैत्र २०८२,
हिमपातले किसानलाई राहत
आर्थिक

हिमपातले किसानलाई राहत

८ चैत्र २०८२,
रसुवा अस्पतालद्वारा सेवा विस्तार
आवाज

रसुवा अस्पतालद्वारा सेवा विस्तार

८ चैत्र २०८२,
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
आर्थिक

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

८ चैत्र २०८२,
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आवाज

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

८ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

८ चैत्र २०८२,
Load More
Next Post
शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छः राष्ट्रपति पौडेल

शिक्षामा गरिएको लगानीअनुसार प्रतिफल प्राप्त हुनुपर्छः राष्ट्रपति पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In