• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माल्दिभ्सले भारतसँग जलविद्युत सम्झौता रद्द गर्ने

by
२ पुस २०८०,
0
माल्दिभ्सले भारतसँग जलविद्युत सम्झौता रद्द गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माल्दिभ्समा नयाँ सरकार बनेपछि भारतसँगको सम्बन्धमा दरार बढ्दै गएको छ ।

यसअघि त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्न भनेका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहमद मोइज्जुले भारतसँग सन् २०१९ मा भएको जलविद्युत सम्झौता (हाइड्रोग्राफिक सर्भे एग्रीमेन्ट) तोडेको घोषणा गरेका छन् । यो सम्झौता ७ जुन २०२४ मा नवीकरण हुने थियो ।

तर अब माल्दिभ्सले यसलाई थप नबढाउने निर्णय गरेको छ । माल्दिभ्स सरकारको यो निर्णयबारे भारतीय उच्चायोगलाई पनि जानकारी गराइएको छ । अहिले मिजुजीले सरकारको नेतृत्व गर्दा उनले पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको पार्टीलाई पराजित गरेका थिए । ‘इन्डिया आउट’ अभियानको नारा दिएर सत्तामा आएका उनले एकपछि अर्को आफ्नो चुनावी कुराहरुलाई कार्यान्व्यन गर्नका लागि लागि परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता के हो ?

८ जुन २०१९ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमणको क्रममा मालदिभ्सका तत्कालीन राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग यो सम्झौतामा हस्ताक्षर गरेका थिए । हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता अन्तर्गत, भारतलाई माल्दिभ्सको क्षेत्रीय पानीको हाइड्रोग्राफिक सर्वेक्षण गर्न, यी क्षेत्रहरूमा चट्टानहरू, समुद्र तटहरू, समुद्री धाराहरू र ज्वारको स्तर अध्ययन गरेर रिपोर्ट बनाउन अनुमति दिइएको थियो ।

यस सम्झौता अन्तर्गत, पहिलो सर्वेक्षण मार्च २०२१ मा, दोस्रो सर्वेक्षण २०२२ मे र तेस्रो सर्वेक्षण १९ फेब्रुअरी देखि २६ फेब्रुअरी २०२३ को बीचमा गरिएको थियो । सम्झौता अन्तर्गत गरिएका सर्वेक्षणमा भारतीय नौ सेना र माल्दिभ्स राष्ट्रिय रक्षा बलको उपस्थिति थियो ।

सम्झौता अनुसार, यदि कुनै एक पक्ष यो सम्झौता छोड्न चाहन्छ भने, त्यो पक्षले यसको समाप्ति छ महिना अघि अर्को पक्षलाई आफ्नो निर्णय बारे जानकारी गराउनुपर्नेछ । यो सम्झौता प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने थियो ।

अब माल्दिभ्स सरकारले यो सम्झौता रद्द गर्ने आफ्नो निर्णय बारे भारतीय उच्चायोगलाई जानकारी गराएको छ । माल्दिभ्स सरकारका अनुसार, यस्तो सर्वेक्षणले धेरै संवेदनशील जानकारीहरू प्रकट गर्न सक्छ, जुन माल्दिभ्सलाई मात्र थाहा हुनुपर्छ । त्यसैले अन्य कुनै पनि देशले यस्तो सर्वेक्षणमा भाग लिनु उचित होइन । देशको रक्षा गर्न माल्दिभ्सको सेनाको क्षमतामा सुधार गर्नु राष्ट्रिय सुरक्षाको लागि उत्तम हो ।

आगामी दिनमा हाइड्रोग्राफिक सर्भे भएमा पूर्णरुपमा माल्दिभ्सको व्यवस्थापनमा गरिने छ र यसको जानकारी माल्दिभ्सका जनतालाई मात्र दिइनेछ ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि माल्दिभ्सको राष्ट्रपति कार्यालयमा आयोजित सम्मेलनमा बोल्दै माल्दिभ्सका सार्वजनिक नीति उपसचिव मोहम्मद फिरुजुलले ‘हप्ता–१४’ रोडम्यापको हिस्सा अन्य सबै देशसँग भएका द्विपक्षीय र कूटनीतिक सम्झौता खारेज गर्ने बताएका थिए ।

हाल माल्दिभ्समा सरकार गठन गर्ने पार्टी (माल्दिभ्सको प्रगतिशील पार्टी) मा चीनको धेरै प्रभाव रहेको मानिन्छ । यसबाहेक माल्दिभ्सको नयाँ सरकारले पनि आफ्नो पहिलो विदेश भ्रमणका लागि टर्कीलाई रोजेको छ । यति मात्र होइन, यस भ्रमणका क्रममा टर्कीमा माल्दिभ्सको दूतावास पनि खोलिएको थियो । एजेन्सी

Previous Post

आज अन्तरराष्ट्रिय आप्रवासी श्रमिक दिवस

Next Post

गुप्तेश्वर क्याम्पसः छोरी – बुहारीको अध्ययनको थलो

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
गुप्तेश्वर क्याम्पसः छोरी – बुहारीको अध्ययनको थलो

गुप्तेश्वर क्याम्पसः छोरी – बुहारीको अध्ययनको थलो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In