• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजा युद्धले ‘विनाशकारी’ स्वास्थ्य प्रभाव परिरहेको छः डब्लुएचओ प्रमुख

by
२५ मंसिर २०८०,
0
गाजा युद्धले ‘विनाशकारी’ स्वास्थ्य प्रभाव परिरहेको छः डब्लुएचओ प्रमुख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का प्रमुखले इजराइल र हमासबीचको युद्धले गाजापट्टीमा स्वास्थ्यमाथि विनाशकारी प्रभाव परिरहेको आइतबार बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले प्यालेस्टिनी क्षेत्रमा स्वास्थ्य अवस्थाबारे छलफल गर्नका लागि डब्लुएचओ कार्यकारी बोर्डको विशेष सत्र बोलाएको छ । छलफलमा डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ‘असम्भव’ कामको सामना गर्ने चिकित्सकहरूसँग गाजामा बिग्रँदै गएको स्वास्थ्य प्रणालीबारे जानकारी दिए ।

“स्वास्थ्यमाथि द्वन्द्वको प्रभाव विनाशकारी छ”, जेनेभामा भएको बैठकको प्रारम्भमा उनले भने, “धेरैभन्दा धेरै मानिस साना साना क्षेत्रमा गइरहँदा भीडभाड, पर्याप्त भोजन, पानी, आश्रय र सरसफाईको कमीले रोग फैलिने स्थिति उत्पन्न भइरहेको छ ।”

टेड्रोसले महामारीसम्बन्धी रोगका चिन्ताजनक लक्षणहरू रहेको भन्दै बिग्रँदै गएको अवस्था र चिसोको अवस्थाले जोखिम अझ बढ्ने आशङ्का रहेको उल्लेख गरे । “गाजाको स्वास्थ्य प्रणालीले घुँडा टेकेको छ र ३६ अस्पतालमा १४ ले मात्र कुनै पनि क्षमताका साथ काम गरिरहेका छन्, तीमध्ये दुई वटा मात्र तटीय क्षेत्रको उत्तरमा छन्”, उनले भने ।

उनले अस्पतालहरूमा तीन हजार पाँच सय शय्यामध्ये एक हजार चार सय शय्या अहिले पनि उपलब्ध रहेको बताए । उनका अनुसार दक्षिणी गाजाका दुई प्रमुख अस्पतालले आफ्नो शय्या क्षमताभन्दा तीन गुणा अधिकमा काम गरिरहेका छन् । आपूर्ति सकिँदै गइरहेको छ र हजारौँ विस्थापितलाई ती अस्पतालले आश्रय दिइरहेका छन् ।

हमासका लडाकूहरूले गाजाको सैन्यीकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि इजराइलले हमासलाई समाप्त पार्ने वाचा गरेको इजराइली अधिकारीहरूले बताएका छन् । इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १७ हजार सात सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेड्रोसका अनुसार डब्लुएचओले अक्टोबर ७ पछि गाजा र कब्जा गरिएको पश्चिम किनारमा स्वास्थ्य सेवामा चार सय ४९ भन्दा धेरै हमला र इजराइलमा स्वास्थ्य सेवामा ६० हमला भएको पुष्टि गरेको छ ।

“स्वास्थ्यकर्मीको काम असम्भव छ र उनीहरू सिधै हमलाको निशानामा छन्”, टेड्रोसले भने, “संक्षेपमा भन्दा स्वास्थ्य आवश्यकताहरू नाटकीयरूपमा बढेको छ र स्वास्थ्य प्रणालीको क्षमता पहिलाको तुलनामा एक तिहाइले कम भएको छ, शारीरिक तथा मानसिकरूपमा थकित भएका स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न डब्लुएचओ गाजाको मैदानमा छ र अकल्पनीय अवस्थामा उनीहरूले आफ्नो उत्कृष्ट काम गरिरहेका छन् ।”

टेड्रोसले निष्कर्ष निकाल्दै भने, “शान्तिबिना कुनै स्वास्थ्य छैन र स्वास्थ्यबिना कुनै शान्ति छैन ।”

Previous Post

दुग्ध विकास बोर्डले हेटौँडामा धुलो दूधको उत्पादन गर्दै

Next Post

कोप–२८ ले आवश्यक ऊर्जा उत्सर्जन कटौतीको केवल ३० प्रतिशत पूरा गर्छः आईईए

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
कोप–२८ ले आवश्यक ऊर्जा उत्सर्जन कटौतीको केवल ३० प्रतिशत पूरा गर्छः आईईए

कोप–२८ ले आवश्यक ऊर्जा उत्सर्जन कटौतीको केवल ३० प्रतिशत पूरा गर्छः आईईए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In