• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो बन्दैछ ‘पोखरा घर’

    यस्तो बन्दैछ ‘पोखरा घर’

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

    सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो

    सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो

    बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव

    बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव

    नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

    नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

    अख्तियारद्वारा गत आवमा २९ हजार उजुरी फछर्यौट, १३७ मुद्दा दायर

    प्रशासकीय अधिकृत आचार्य र आरके कन्स्ट्रक्सन सञ्चालक कार्कीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

by
२४ मंसिर २०८०,
0
आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आज ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्र सङ्घले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा भने सन् १९५० मात्रै यो दिवस बनाउन थालिएको हो ।

यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो । त्यसपछि सभाले ४ सय २३ ९भी० रेज्योलुसन पास गरी देश र सम्बन्धित सङ्गठनहरूलाई १० डिसेम्बरलाई दिवसका रूपमा मनाउन सूचना जारी गरेको थियो ।

मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धधन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ ।

Previous Post

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’

Next Post

मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छः राष्ट्रपति पौडेल

सम्बन्धित खबर

यस्तो बन्दैछ ‘पोखरा घर’
समाचार

यस्तो बन्दैछ ‘पोखरा घर’

३० चैत्र २०८२,
बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
समाचार

बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार

३० चैत्र २०८२,
सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो
समाचार

सम्पत्ति विवादमा घेरिएपछि गृहमन्त्रीको ‘ड्यामेज कन्ट्रोल’, विवादित पोस्ट हटाइयो

३० चैत्र २०८२,
बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव
समाचार

बधाईसँगै बालेन नेतृत्वलाई पारदर्शिता र परिणाममुखी सत्ता संचालन गर्न राष्ट्रसंघको सुझाव

३० चैत्र २०८२,
नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने
आर्थिक

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

३० चैत्र २०८२,
अख्तियारद्वारा गत आवमा २९ हजार उजुरी फछर्यौट, १३७ मुद्दा दायर
आर्थिक

प्रशासकीय अधिकृत आचार्य र आरके कन्स्ट्रक्सन सञ्चालक कार्कीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

३० चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपतिद्वारा मिटरब्याज समस्या सम्बन्धी अध्यादेश जारी

मानवअधिकारको सम्वर्द्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छः राष्ट्रपति पौडेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In