• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    ‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    गृहमन्त्रीले पिर्के सलामी नलिने

    कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

    कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजामा युद्धविरामका लागि राष्ट्रसंघको सुरक्षा परिषदमा प्रस्ताव पेस, अमेरिकाको भिटो

by
२३ मंसिर २०८०,
0
गाजामा युद्धविरामका लागि राष्ट्रसंघको सुरक्षा परिषदमा प्रस्ताव पेस, अमेरिकाको भिटो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षा परिषद्को हिजो भएको आपत्कालीन बैठकमा यूएईले गाजामा तत्काल एक मानवीय युद्धविराम लागू गर्न माग गर्दै प्रस्ताव पेस गरेको थियो । यो प्रस्तावमा १३ सदस्य देशले समर्थन गर्दै मत दिएका थिए भने अमेरिकाले भिटो प्रयोग गरेको खबरमा उल्लेख छ । बेलायत भने मतदानमा सहभागी नै भएन ।

अमेरिकाले तत्काल युद्धविराम गर्नु समस्याको समाधान नभएको प्रतिक्रिया दिएको छ । बैठकमा महासचिव एन्टोनियो गुटेरेसले लागू गर्नु भएको धारा ९९ बारे छलफल भएको थियो । इजरायलले गाजा क्षेत्रमा युद्ध बढाए पछि त्यहाँका हजारौँ नागरिकले संयुक्त राष्ट्रसङ्घको विद्यालयमा शरण लिने प्रयास गरेका छन् । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच भइरहेको युद्धमा परेर १७ हजार भन्दा धेरैको ज्यान गइसकेको अनुमान छ ।

Previous Post

ऋणको सदुपयोग गरेकालाई सहजीकरण गरिने

Next Post

एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो

सम्बन्धित खबर

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय
मनोरञ्जन

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय

२९ चैत्र २०८२,
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
फिचर-ब्यानर

पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै

२९ चैत्र २०८२,
संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

२९ चैत्र २०८२,
गृहमन्त्रीले पिर्के सलामी नलिने
समाचार

गृहमन्त्रीले पिर्के सलामी नलिने

२९ चैत्र २०८२,
कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो
फिचर-ब्यानर

कञ्चनपुरको शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

२९ चैत्र २०८२,
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
समाचार

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

२९ चैत्र २०८२,
Load More
Next Post
एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो

एमसीसी सम्झौता अन्तर्गत खरिद प्रक्रिया अघि बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In