• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

    अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ट्रम्पको २०२७ बजेट प्रस्तावः रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

    अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

    अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    ट्रम्पको २०२७ बजेट प्रस्तावः रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लयमा फर्किँदै घोडेपानीको पर्यटन व्यवसाय

by
२० मंसिर २०८०,
0
लयमा फर्किँदै घोडेपानीको पर्यटन व्यवसाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी – अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक पर्यटकीय स्थल म्याग्दीको घोडेपानी–पुनहिलको पर्यटन व्यवसाय पुनः लयमा फर्किँदै गएको छ।

सन् २०२० मा कोभिड शुरु भएपछि सुस्ताएको यहाँको पर्यटन ३ वर्षपछि सन् २०२३ को अक्टोबरदेखि लयमा फर्किएको स्थानीय व्यवसायीले बताएका छन्।

यतिबेला घोडेपानी र पुनहिल आन्तरिक तथा बाह्य पर्यटकले भरिएको छ। पछिल्ला ४ महिनामा यहाँ १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्।

पर्यटन प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्म १२ हजार ३६१ जना विदेशी पर्यटकले घोडेपानी र पुनहिल क्षेत्रको भ्रमण गरेका छन्।

पर्यटन प्रहरीले विदेशीको मात्र तथ्याङ्क राख्ने गरेको छ। कात्तिकमा सबैभन्दा बढी पर्यटकले घोडेपानीको भ्रमण गरेका छन्।

साउन महिनामा ९७६ जना, भदौमा ९९३ जना, असोजमा ३ हजार १११ जना, कात्तिकमा ५ हजार ३७९ जना र मंसिर १० गतेसम्म १ हजार ५०२ जना पर्यटकले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक तारा बुढामगरले जानकारी दिए।

पर्यटकीय याम शुरु भएदेखि असोज र कात्तिकमा २ हजार ५ सयदेखि ३ हजारसम्म आन्तरिक पर्यटक भ्रमणमा आएका छन्।

विगतको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको घोडेपानीका पर्यटन व्यावसायी डमबहादुर गर्बुजाले बताए। उनले भने‚ ‘कोरोना महामारीपछि गत वर्ष पर्यटकको उत्साहजनक आगमन भयो। यस वर्ष केही कम देखिए पनि विस्तारै बढ्ने अपेक्षा गरेका छौँ।’

सडक यातायातको विस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएपछि विदेशी पर्यटक यस क्षेत्रमा आउन नमान्ने गरेको मल्टी एडभेन्चर काठमाडौँका पथप्रदर्शक डाइला शेर्पाले बताए।

समुद्र सतहदेखि ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। घोडेपानी पर्यटकको महत्वपूर्ण वासस्थानमा पर्छ। यहाँ साना ठूला गरी २६ वटा होटल सञ्चालनमा छन्।

पुनहिल प्रवेश गर्न नेपालीले ५० रुपैयाँ र विदेशीले १५० रुपैयाँ प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्ने हुन्छ। पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ।

अन्नपूर्ण परिक्रमापछि तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै ४ वटा नाकाबाट पर्यटक घोडेपानीमा भित्रिने गरेका छन्। घोडेपानीमा वास बस्ने पर्यटक एकाविहानै पुनहिल भ्रमणमा जाने गर्छन्।

हिमाल, पहाडी भू्गोल, सूर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो।

समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृंखला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।

यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृंखलाका दर्जनभन्दा बढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ।

Previous Post

चिनियाँ र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजराइल–हमास युद्धबारे छलफल

Next Post

अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ

सम्बन्धित खबर

प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
आर्थिक

आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै

२२ चैत्र २०८२,
मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति
आवाज

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

२२ चैत्र २०८२,
पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
आर्थिक

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट

२२ चैत्र २०८२,
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
आर्थिक

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन

२२ चैत्र २०८२,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

ट्रम्पको २०२७ बजेट प्रस्तावः रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती

२२ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
फिचर-ब्यानर

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

२२ चैत्र २०८२,
Load More
Next Post
प्रहरीद्वारा १८ केजी गाँजा बरामद

अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In