• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुम्बई विमानस्थलमा बिष्फोट गराउने धम्की

by
८ मंसिर २०८०,
0
मुम्बई विमानस्थलमा बिष्फोट गराउने धम्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विष्फोट गराउने धम्की प्राप्त भएको छ । यो धम्की बिहीबार इमेलमार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिनुपर्ने माग गरिएको थियो ।

यस विषयमा मुम्बई पुलिसले भन्यो, ‘नगर प्रहरीले इमेल आईडी (quaidacasrol@gmali.com) प्रयोग गरेर धम्कीपूर्ण मेल पठाएकोमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।’ प्रहरीका अनुसार यो इमेल बिहीबार बिहान करिब ११ बजे मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेड (एमआईएएल) को फिडब्याक इन्बक्समा पठाइएको थियो ।

‘यो तपाईंको एयरपोर्टको लागि अन्तिम चेतावनी हो । यदि ४१ मिलियन बिटक्वाइन ठेगानामा ट्रान्सफर गरिएन भने हामी ४८ घण्टा भित्र टर्मिनल २ उडाउनेछौँ । एक अर्को अलर्ट २४ घण्टापछि आउनेछ ।’ हाल प्रहरीले भारतीय दण्डसंहिता (आईपीसी) को धारा ३८५ अन्तर्गत मुद्दा दायर गरेको छ ।

विषयको गम्भीरतालाई मध्यनजर गर्दै विमानस्थल र आसपासको सुरक्षा व्यवस्था बढाइएको छ । यससँगै पुलिसले आइपी ठेगाना पत्ता लगाएको छ, जसबाट यो धम्कीपूर्ण इमेल पठाइएको थियो । अहिले धम्की दिने इमेल पठाउने व्यक्तिको पहिचान गर्न प्रहरी व्यस्त छ । यसअघि पनि मुम्बई पुलिसलाई धेरै धम्कीपूर्ण कलहरू आएका थिए । एजेन्सी

Previous Post

सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै

Next Post

एमडीएमएस दर्ता नभएका मोबाइल धमाधम ब्लक गर्दै प्राधिकरण

सम्बन्धित खबर

बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
आर्थिक

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

२७ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

इयुद्वारा हर्मुज आवागमनमा अनियन्त्रित स्वतन्त्रताको आग्रह

२७ चैत्र २०८२,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आर्थिक

मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल

२७ चैत्र २०८२,
भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति
समाचार

भावी सैनिक नेतृत्वसँग जोडिएको बढुवा, उपरथी मगर बन्न सक्छन् प्रधानसेनापति

२७ चैत्र २०८२,
Load More
Next Post
आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध

एमडीएमएस दर्ता नभएका मोबाइल धमाधम ब्लक गर्दै प्राधिकरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In