सद्गुरुको आज्ञा मानेर जबसम्म तपाईंले धनको लोभ, तनको मोह, मनको चञ्चलता त्यागेर धनद्वारा सद्कार्य, तनद्वारा उपासना, मनद्वारा धैर्य र त्यागको अभ्यास गर्नुहुन्न, तबसम्म जीवनको सफलता सम्भव छैनरु। अ । आफ्नो क्षमताविना, निन्दास्तुतिबाट लोभ र आसक्तिद्वारा संसारी भएर पाउन चाहनु व्यर्थता हो, तृष्णा मात्र हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













